बिहिबार, चैत्र ५, २०८२ | March 19, 2026

दोहा कतार :    गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष पदम गिरीको नेतृत्वमा एक प्रतिनिधि मण्डलले कतार स्थित सामुदायिक प्रहरी बिभागका प्रमुख डा. इब्राहिम मोहम्मद राशिद अल सुमैह संग भेटघाट गरेको छ। एनसिसि  कतारका प्रथम उपाध्यक्ष रोशन अर्याल,...

एनआरएन एनसिसि कतारद्वारा कतारको सामुदायिक प्रहरी बिभागका प्रमुख डा. इब्राहिम मोहम्मद राशिद अल सुमैह संग भेटघाट

  नाराद आचार्य -अमेरिका अगष्ट २३-२०२५ त्रिवेणी साहित्य मञ्च अमेरिकाको आयोजनामा भर्चुअल माध्यमबाट १६० औं मोती जयन्ती भव्य रुपमा मनाएको छ । कार्यक्रममा गजल विधालाई विशेष प्राथमिकता दिइएको थियो । युवा कवि मोतीराम भट्टले नै नेपाली भाषामा गजलको थालनी गरेको इतिहासलाई स्मरण...

ह्यारिस्बर्गमा १६० औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न!

दोहा कतार:नेपाली महिला समाज कतारको आयोजनामा “रमाइलो तिज सचेतना तथा बृहत् सांस्कृतिक कार्यक्रम २०२५” कार्यक्रम सभ्य र भव्यताका साथ सम्पन्न भएको छ। नेपाली नारीहरुको महान पर्व हरितालिका तीज घर-देशमा जस्तै विश्वभर छरिएर रहेका नेपाली चेलीहरुले एक ठाउँमा भेला भएर...

नेपाली महिला समाज कतारद्वारा आयोजित तिज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न

साउदी अरब, रियाद – हिन्दु नारीहरूको महान पर्व हरितालिका (तीज)को अवसर पारेर पारिवारिक समाज नेपाल, साउदी अरबले आफ्नो आठौँ वार्षिकोत्सव तथा तीज विशेष सांस्कृतिक कार्यक्रम सहित दर खाने कार्यक्रम २०२५ अगस्ट २२ मा भव्यताका साथ सम्पन्न गरेको छ। राजधानी रियादस्थित...

रियादमा पारिवारिक समाज नेपाल, साउदी अरबको आठौँ वर्षगाँठ तथा हरितालिका तीज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ मा पहिलो पटक महिला प्रतिस्पर्धी फाइनलमा प्रवेश गरेकी छिन्। फाइनलमा प्रवेश गर्ने भाग्यशाली प्रतिभा हुन् – गायिका जुनु प्रसाई। ताप्लेजुङको आठराई हाम्पाङमा जन्मिएकी र तेह्रथुमको आठराई ह्वाकूबाट शिक्षा तथा...

मेरो भ्वाइस युनिभर्स’ को फाइनलमा जुनु प्रसाई,

काठमाडौं । इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले उच्च प्राथमिकताका साथ पहल जारी राखेको जनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनकी आमा पद्मा जोशी र बहिनी...

इजरायलमा बन्धक नेपाली विपिन जोशीको शीघ्र रिहाइका लागि सरकारको पहल जारी

अगस्त १७-२०२५. नारद आचार्य सुदामा अमेरिका आगामी आइतबार, अगस्ट ३१, २०२५ को दिन ग्लोबल भुटानी संगठन (GBO )ले ह्यारिसबर्ग, पेन्सिलभेनियामा ५ औं वार्षिक सम्मेलन २०२५ मा बृहत् कार्यक्रम गर्ने निश्चित भएको आयोजक समूहले जानकारी दिएको छ । कार्यक्रमको उद्देश्य मध्य पूर्व...

ह्यारिसबर्गमा ५ औं वार्षिक सम्मेलन २०२५!

दोहा, कतार : नेपालको लेजेण्ड ब्यान्ड “नबिन के. भट्टराई एण्ड अतृप्त ब्यान्ड” कतार आउने भएको छ । साना सिग्नल नजिकै अवस्थिति ग्राण्ड रिगल होटलको मीजाइनिन फ्लोरमा रहेको ‘ अर्मानी एक्स लाउन्ज  एण्ड  बार’ले आयोजनाको घोषणा गरेको “लेजेण्ड्रि नाईट”मा प्रस्तुति...

नबिन के. भट्टराई एण्ड अतृप्त ब्यान्ड कतार आउँदै

जेद्धा-गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, साउदी अरबद्वारा नेपाली महावाणिज्यदूतावास, जेद्दाका लागि नवनियुक्त महावाणिज्यदूत माननीय पारस पण्डितलाई सम्मानपूर्वक स्वागत गर्ने कार्यक्रम जेद्दामा सम्पन्न भएको छ। १५ अगस्ट २०२५, शुक्रबार बेलुकी ५:०० बजे जेद्धास्थित लक्की दरबार रेस्टुरेन्टमा आयोजित कार्यक्रममा एनआरएनए...

एनआरएनए साउदी अरबद्वारा जेद्दाका लागि नवनियुक्त महावाणिज्यदूत पारस पण्डितको स्वागत कार्यक्रम सम्पन्न

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha