-तोमनाथ उप्रेती उपसचिव, नेपाल सरकार जीवन दर्शन मानव सभ्यताको इतिहास हेर्दा स्पष्ट देखिन्छ—मानिसको पतन बाह्य कारणभन्दा बढी आन्तरिक विकारबाट सुरु हुन्छ। ती विकारमध्ये सबैभन्दा सूक्ष्म तर घातक तत्व हो घमण्ड। शक्ति, पद, ज्ञान, धन वा लोकप्रियताबाट जन्मिने घमण्डले मानिसलाई आफूलाई नै...
– तोमनाथ उप्रेती उपसचिव,नेपाल सरकार मन मानव जीवनको केन्द्र हो, जहाँ विचार, भावना, निर्णय र चेतना उत्पन्न हुन्छ। शरीरको भौतिक अंगहरू—मस्तिष्क, मुटु, हड्डी–मासु—मनका उपकरण मात्र हुन्, तर वास्तविक अनुभूति, चेतना र विवेक मनको माध्यमबाट सञ्चालित हुन्छ। मनलाई फ्रायडले चेतन, अचेतन...
–तोमनाथ उप्रेती उपसचिव नेपाल सरकार करुणा शब्द संस्कृतको ‘कृ’ धातुबाट आएको हो, जसको अर्थ ‘सम्झनु’ र ‘दुःख बुझ्नु’ हो। करुणा अरूको पीडा देखेर मात्र दया गर्नु होइन, त्यो पीडा आफैंको जस्तो महसुस गरेर त्यसको समाधान खोज्ने सक्रिय भावना हो। जब हृदयले कसैको...
🟦 विशेष स्तम्भ / उम्मेदवारी घोषणा रोशन अर्याल-दोहा कतार: गैरआवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को २०२६ –२०२८ कार्यकालका लागि उपाध्यक्ष पदमा वर्तमान उपमहासचिव प्रविन गुरुङ ले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। यो उम्मेदवारी कुनै आकस्मिक...
-वीरेन्द्र शाक्य कीर्तिपुर । नेपाल एकीकरण अभियानमा अघि बढ्दा पृथ्वीनारायण शाहलाई कीर्तिपुरसंग तीन पटक युद्ध लड्न परेको इतिहास सबैले पढेका छन्, नपढ्नेले पनि सुनेर थाहा पाएका छन् । साढे तीनसय वर्षअघिनै आधुनिक हात–हतियार बन्दुक, बम, गोला, बारुदबाट सुसज्जित गोर्खाली सेनाले...
वैदेशिक रोजगारी नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित भइसकेको छ। यसमा साउदी अरब सबैभन्दा ठूलो गन्तव्य मुलुक हो, जहाँ हाल झण्डै चार लाखभन्दा बढी नेपाली श्रमिकहरू कार्यरत छन्। तर यति ठूलो संख्यामा रहेका नेपाली नागरिकको सेवा, सुरक्षा र समस्या समाधानका...
–तोमनाथ उप्रेती मुन्धुम सृष्टिको सनातन सङ्गीत हो, आत्माको अदृष्ट आलोक हो र ब्रह्माण्डको अद्भुत अनुगुञ्जन हो। यो आत्माले आकाशसँग गरेको आलिङ्गन हो, पृथ्वीको स्पन्दनसँग गरिएको साक्षात्कार हो र चिरकालीन चैतन्यसँग गरिएको संवाद हो। साम्बाका स्वरहरू जब बिहानको शितल हावासँग मिसिन्छन्,...
-रिसव गौतम सितिमिति म राजनीतिको विषयमा लेख्दिन । र, राजनीतिक विश्लेषक पनि होइन् । फेरी राजनीतिक विषयहरुमा लेख्दा या सत्रु कमाइन्छ, या त थोरथोरै समर्थक । जति नै मझधारमा रहेर लेख्दा पनि मान्छेहरुले कित्ताकाट गर्छन्, त्यसकारण राजनीतिक विषयमा लेख्न सजिलो...
गोरखाको सिरानचोक गाउँपालिका, वार्ड न ३, हर्मी स्थायी ठेगाना भई हाल वैदेशिक रोजगारीको सिलशिलामा G to G Pilot Project अन्तर्गत सन् २०१५ मा इजरायलको रोजगारीमा जाने पहिलो नेपाली मुस्लिम अलि महम्मद मियाँसँग नवीनसञ्चारले गरेको आत्मीय कुराकानीः · यहाँको जन्मस्थानबारे केही...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha