मङ्लबार, चैत्र २४, २०८२ | April 7, 2026

       हिजो र आज                           राकेश शर्मा                                        ...

सुदिप कटुवाल भनिदेऊ न तिम्रा यादहरूलाई, समीप मेरो नहुनू भनेर । तड्पाउँछन् हेरक रात–बिहान, सायद जल्दै छ भित्रभित्रै, कुन दिन बन्ने छ खरानी भनेर । *** ...

याद

काठमाडौँ, ११ चैत्र नेपाली कलासाहित्य डट कम प्रतिष्ठानका लागि योगेश्वर स्मृति प्रतिष्ठानका अध्यक्ष राजेश्वर कार्कीद्वारा स्रष्टा एवम् समाजसेवी पिता योगेश्वर कार्कीका नाममा स्थापित प्रत्येक वर्ष प्रदान गरिने रु. २५,००० राशिको योगेश्वर वाङ्मय पुरस्कार, वर्ष २०८२ का लागि रुकुम पश्चिमका स्रष्टा...

पूर्ण ओलीलाई योगेश्वर वाङ्मय, युमन खालिङलाई ग्रेगरी कलासाहित्य पुरस्कार

म एक यात्री हुँ, बाटोको धुलोमा रमाउने, सपना बोकी हिँड्ने, पीडालाई पनि गुनाउने। कहिले घाम त कहिले छायाँ, जीवनको खेल यस्तै, हासो भित्र लुकेका आँसु मनमै चुपचाप सुकाउने। कति मोड आए बाटोमा, कति साथी छुटे बीचमै, तैपनि हिम्मत सम्हालेर अघि बढ्नै सिकाउने। गन्तव्य टाढा भए...

म एक यात्री हुँ (गजल )

यहाँ पनि आफ्ना समाचार, अन्तर्वार्ता, लेखरचना, पाठक पत्र आदि नवीनसञ्चार अनलाइनमा प्रकाशन गर्न इच्छुक हुनुहुन्छ भने हाम्रो इमेल ठेगाना news@naveensanchar.com मा फोटोसहित पठाउन सक्नुहुन्छ । धन्यवाद । ...

गरिमा या देवत्व : आरती धाडेवाल

-नवीनसञ्चार सम्वाददाता काठमाडौं । साहित्यिक पत्रकार संघले ४ कविलाई “व्यथित काव्य सम्मान” प्रदान गर्ने भएको छ । कविहरु विमला तुम्खेवा र मीनकुमार नवोदित “व्यथित काव्य सम्मान २०८२”बाट समानित हुने संघद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । यसैगरी संघले “व्यथित काव्य डायसपोरा सम्मान...

“व्यथित काव्य सम्मान”को घोषणा

-नवीनसञ्चार सम्वाददाता कीर्तिपुर । उपत्यकाको प्राचीन, ऐतिहासिक, धार्मिक र सांस्कृतिक सहर कीर्तिपुरको पर्याय बनेको आराध्यदेव बाघभैरवको नयॉ भक्ति संगीत सार्वजनिक गरिएको छ । नेपालभाषा साहित्य एवं गीत, संगीतकार नरेनमान महर्जनको लेखन तथा निर्देशनमा फागुन २९ गते शुक्रवार कीर्तिपुरको बाघभैरव परिसरमा जय...

‘जय बाघभैरव’ भक्ति संगीत म्युजिक भिडियो सार्वजनिक

-नवीनसञ्चार, काठमाडौँ । संगीतको क्षेत्रमा झण्डै तीन दशकदेखि निरन्तर सक्रिय रहँदै आउनुभएका गायक तथा सर्जक रामकृष्ण बम मल्लको नयाँ गीत ‘तिम्रै चिनो’ सार्वजनिक भएको छ। चर्चित गायक तथा सर्जक बसन्त थापा, रामकृष्ण बम मल्ल र गायिका समिक्षा अधिकारीको आवाजमा सजिएको...

प्रवासी गायक मल्लको गीत ‘तिम्रै चिनो’ सार्वजनिक

-तोमनाथ उप्रेती   समाजको आकाशमा उड्छन् स्वार्थका व्यालिस्टिक मिसाइलहरू प्रत्येक घमण्ड एक लन्चर आत्म–ध्यान नहुने व्यक्ति शब्दहरू बम दृष्टि–तारा ज्वालामुखी झैँ संवादको आकाशमा आगोका फुल बगाउँछन्। विद्यालय, कार्यालय, घरसबै रङ्गीन जहाँ इगोको स्याटेलाइट घुम्छ वास्तविकता मिसाइलको निशान सहिष्णुता बायोडाटा करुणा स्ट्यान्डबाइ विश्वासको ढुङ्गा धराप नेतृत्वको नाक्की र्‍याडार आलोचना फुल–स्क्रिनमा अहंकारको ए.आई.ले निर्णय गर्छ मानवताको फेल पास। दर्शनको ध्वनि म्युट प्रेम...

कविताः अहंकार मिसाइल

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha