शनिबार, फाल्गुन २३, २०८२ | March 7, 2026

-नवीनसञ्चार सम्वाददाता दक्षिण कोरिया । दक्षिण कोरियामा रहेका नेपाली श्रमिकलाई पेन्सन दिन कोरियास्थित विभिन्न नेपाली संघसंस्थाले माग गरेका छन्। नेपाल सरकारलाई एक ज्ञापनपत्र बुझाउँदै नेपाली श्रमिकको सामाजिक सुरक्षा, पेन्सन लगायतका अधिकार सुनिश्चित गर्न माग गरिएको हो ।नेपाली राजदूतावास को आयोजना साथै...

दक्षिण कोरियाका नेपाली श्रमिकलाई पेन्सन दिन माग

-नवीनसञ्चार सम्वाददाता कीर्तिपुर । राजनीतिक दलले दलीय स्वार्थ मात्र नहेरी नागरिक र देशको सर्वोपरी हितलाई ध्यानमा राख्नुपर्ने कीर्तिपुरमा शनिबार आयोजित एक कार्यक्रमका वक्ताले जोड दिनुभएको छ । नेपाल प्रथम अभियानद्वारा त्रिभुवन विश्वविद्यालको केन्द्रीय पुस्तकालय सभाकक्षमा आयोजित राजनीतक दलको घोषणपत्रमाथि परिचर्चा...

स्वार्थभन्दा माथि उठ्नुपर्नेमा जोड

-नवीनसञ्चार सम्वाददाता मलेसिया । मलेसियास्थित गैर आवासीय नेपाली संघ(एनआरएनए), क्षेत्रीय समिति, जोहोबारुले रौतहट जिल्ला दोस्रो मेयर च्याम्पियनसीप तेक्वान्दो प्रतियोगिता आयोजनामा सहयोग गरेको छ । एनआरएनए जोहोरबारुले दुई दिवसीय प्रतियोगिता सञ्चालनका लागि आयोजकले अनुरोध गरेपछि दश हजार रुपैँया आर्थिक सहयोग समेत गरेको...

एनआरएनए जोहोरबारु, मलेसियाद्वारा तेक्वान्दो प्रतियोगितालाई सहयोग

-नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक  आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको  अर्धवार्षिक समीक्षामार्फत अवलम्बन गरिएका दृष्टिकोण र नीतिगत कदम स्वागतयोग्य भएको नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले जनाएको छ । विश्वका अधिकांश  अर्थतन्त्रमा देखिएको क्रमिक सुधारको रणनीतिसँग...

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा स्वागतयोग्य : सिबिफिन

-नवीनसञ्चार सम्वाददाता कीर्तिपुर । प्राज्ञिक विद्यार्थी परिषद नेपालले स्थापनाको ३० वर्षपछि कीर्तिपुर नगरपालिका वडा नं. १० मा केन्द्रीय कार्यालय ‘प्राज्ञिक भवन’को भूमिपूजन एवं शिलान्यास विहीबार गरेको छ । वैदिक विधिपूर्वक आयोजित समारोहमा आध्यात्मिक गुरू, परिषद्का राष्ट्रिय पदाधिकारी, प्राध्यापकवर्ग, परिषद्का कार्यकर्ताको उपस्थितिमा...

कीर्तिपुरमा प्राज्ञिक भवनको शिलान्यास

नमस्कार । म पुष्प भण्डारी । मेरो जन्म स्थान कास्की जिल्ला माछापुच्छ्रे गा.पा धम्पुस ७, हाल पाेखरा २५ हेमजा हो । म दक्षिण काेरियास्थित Ganong Bio कम्पनीमा कार्यरत छु, जहाँ कुखुराको अण्डा उत्पादनदेखि प्याकिंगसम्म काम हुन्छ ।  एउटा परदेशीलाई...

दक्षिण कोरियाका नेपाली श्रमिकको बीमा(कुकमिन फाेहम) गर्नुपर्छ  : पुष्प भण्डारी

-नवीनसञ्चार सम्वाददाता कीर्तिपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीस्वरुप निर्वाचन आयोगले आवश्यक जनशक्ति, मतपेटिका र मतपत्रसमेत निर्वाचन क्षेत्रमा पुयाई सकेको छ । निर्वाचनमा खट्ने कर्मचारीहरुले नियुक्ति–पत्र बुझ्ने क्रम जारी छ । मतदान केन्द्रमा खट्ने सहायक मतदान अधिकृतलगायत...

निर्वाचनमा काठमाडौं १० मा पाँच सय ८८ कर्मचारी खटिने

नवीनसञ्चार अनलाइनका नियमित पाठक तथा शुभचिन्तक देवी गौतम नेपालको गोर्खा जिल्लास्थित सहिद लखन गाउँपालिका, वडा नं ८ घर भई दक्षिण कोरियाको फुड कम्पनी ख्याङगिदो आन सङ सीमा कार्यरत हुनुहुन्छ । प्रस्तुत छ, नेपाल गोरखा परिवार दक्षिण, कोरियाका अध्यक्ष समेत...

दक्षिण कोरियाका नेपालीको समस्याको दीर्घकालीन समाधन गर्नुपर्छ : देवी गौतम

विराटचोक, मोरङ – वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका सुन्दरहरैचा नगरपालिका–५ निवासी कृष्ण आत्रेय आगामी निर्वाचनमा मतदान गर्न तथा राजनीतिक परिवर्तनको अभियानमा सहभागी हुन स्वदेश फर्किएका छन्। साउदी पुगेको करिब ५० दिनमै उनी नेपाल फर्किएका हुन्। मोरङ क्षेत्र नम्बर ६...

मतदान गर्न साउदीबाट स्वदेश फर्किएका कृष्ण आत्रेयद्वारा आफ्नै निवासमा रास्वपा वडा कार्यालय स्थापना

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha