यहाँ पनि आफ्ना समाचार, अन्तर्वार्ता, लेखरचना नवीनसञ्चार अनलाइनमा प्रकाशन गर्न इच्छुक हुनुहुन्छ भने हाम्रो इमेल ठेगाना news@naveensanchar.com मा फोटोसहित पठाउन सक्नुहुन्छ । धन्यवाद । ...
उच्च सुरक्षा सतर्कता अपनाउनुहुन आदरणीय इजरायलमा कार्यरत दिदिबहिनी तथा दाजुभाइमा हार्दिक अनुरोध ” इजरायलमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुरक्षा सतर्कता तथा सुचना आदानप्रदान सम्बन्धि अनुरोध “ १)इजरायल र इरानबिच हुन गैरहेको सम्भावित युद्धप्रति Israel Home Front Command ले जारी गरेको...
इजरायलमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुरक्षा सतर्कता तथा सुचना आदानप्रदान सम्बन्धि अनुरोध १)इजरायल र इरानबिच हुन गैरहेको सम्भावित युद्धप्रति Israel Home Front Command ले जारी गरेको निर्देशनलाई पूर्ण पालना गर्नुहोस । २) नआत्तिनुहोस नडराउनुहोस तर साइरन बज्नासाथ सुरक्षित स्थानमा जान लापरबाही...
नेपाली राजदूतावास बहराइनको सूचना ! बर्तमान घटनाक्रमका सन्दर्भमा बहराइनमा बसोबास गर्ने सबै नेपाली समुदायका सदस्यहरूलाई आधिकारिक निर्देशन र सुरक्षा जानकारी अपडेटहरू पालना गर्न अनुरोध गरिएको छ । – इमरजेन्सी नम्बरहरू: https://www.interior.gov.bh/en/emergency-numbers – इमरजेन्सी कल: 999 – इमरजेन्सी शेल्टर: https://www.facebook.com/share/p/1EeSQwT2uY/ – राजदूतावासको सम्पर्क: https://bh.nepalembassy.gov.np/content/14/call/ – समाचार...
यहाँ पनि आफ्ना समाचार, अन्तर्वार्ता, लेखरचना नवीनसञ्चार अनलाइनमा प्रकाशन गर्न इच्छुक हुनुहुन्छ भने हाम्रो इमेल ठेगाना news@naveensanchar.com मा फोटोसहित पठाउन सक्नुहुन्छ । धन्यवाद । ...
काठमाडौँ । नेपाल सरकारले मध्यपूर्व क्षेत्रमा पछिल्लो विकसित घटनाक्रमपछि त्यहाँ रहेका १७ लाख बढी नेपालीलाई सम्बन्धित मुलुकको सुरक्षा निर्देशन पालना गरी सुरक्षित रहन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयमार्फत सरकारले त्यस क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा उच्च प्राथमिकतामा रहेको जनाउँदै...
नवीनसञ्चार सम्वाददाता युएई । संयुक्त अरब इमिरेट्समा इरानले गरेको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा ज्यान गुमाउने तीन जनामध्ये एक जना नेपाली नागरिक रहेको यूएईको रक्षा मन्त्रालयले जनाएको छ । आक्रमणमा ५८ जना घाइते भएका छन् । मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार मृत्यु हुनेमा...
कतारमा क्रियाशील सम्पूर्ण नेपाली संघ–संस्था तथा यहाँ बसोबास गरिरहनु भएका आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा विनम्र अनुरोध छ। कतार सरकारले वर्तमान सुरक्षा अवस्था तथा समसामयिक परिस्थितिलाई ध्यानमा राख्दै होटल, रेस्टुरेन्ट तथा पर्यटकीय स्थलहरूमा आयोजना हुने सबै प्रकारका सार्वजनिक कार्यक्रम, भेला,...
-नवीनसञ्चार सम्वाददाता दक्षिण कोरिया । दक्षिण कोरियामा रहनुभएका नेपाली समुदायले उल्लासपूर्वक अन्सानमा आइतबार होली पर्व मनाउनुभएको छ । सनातन साहित्य, सङ्गीत साधना समूह (पाँच–स) दक्षिण कोरिया, मधेशी समाज दक्षिण कोरिया र थारु कल्याणकारीणी सभा दक्षिण कोरियाको संयुक्त आयोजनामा होली महोत्सव सम्पन्न...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha