माल्टा, –नबिन सन्चार गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् माल्टाको २०२५–२०२७ कार्यकालका लागि नवौं अधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। अधिवेशनबाट सत्य नारायण झाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएछ । निर्वाचन प्रक्रियामा प्रमुख अतिथिको रूपमा मानार्थ केन्द्रीय सदस्य तथा निर्वाचन...
इजरायल,नबिन सन्चार — गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् (NCC) इजरायलको नवौं अधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। २०२५–२०२७ कार्यकालका लागि अधिवेशनबाट गणेश गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ। कार्यक्रममा सहभागी सल्लाहकार, संरक्षकज्यूहरू, ICC सदस्यहरू, केन्द्रीय समिति, यूरोप क्षेत्रीय समिति,...
कुवेत, साल्मिया —नबिन सन्चार गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद कुवेतको नवौं राष्ट्रिय महाधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। साल्मिया स्थित होटल सिम्फोनीको सभाहलमा आयोजित उक्त महाधिवेशनले विकास बहादुर सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। कार्यक्रममा विश्वभरबाट आएका एनआरएनए...
रियाद, – साउदी अरेबियाले अबदेखि विदेशी नागरिकहरूलाई आफ्ना देशमा सम्पत्ति खरिद गर्ने अनुमति दिने निर्णय गरेको छ। यो ऐतिहासिक निर्णयसँगै साउदीमा कार्यरत वा बसोबास गरिरहेका विदेशी नागरिकहरूले पनि अब कानुनी रूपमा सम्पत्तिको स्वामित्व अधिकार प्राप्त गर्न सक्नेछन्। बीबीसीले जनाएको अनुसार,...
नविन सन्चार – विशेष रिपोर्ट आज साउन शुक्ल पञ्चमीको पावन दिन, हिन्दू धर्मावलम्बीहरूले नाग पञ्चमी पर्व श्रद्धापूर्वक मनाइरहेका छन्। यो पर्व प्रत्येक वर्ष साउन महिनाको शुक्ल पञ्चमीका दिन मनाउने परम्परा रहिआएको छ। यस दिन घरको मूलढोकामा नागको चित्र टाँसी, नागको पूजा–अर्चना...
बथा, रियाद | नबिन सन्चार साउदी अरेबियाको राजधानी रियादस्थित बथामा स्पुन कर्नर रेस्टुरेन्टको भव्य उद्घाटन समारोह भव्यताका साथ सम्पन्न भएको छ। उक्त रेस्टुरेन्टको रिबन काटेर औपचारिक उद्घाटन साउदी अरव का लागी नेपाली राजदूत डा. नरेश विक्रम ढकालले गर्नुभयो। उहाँसँगै नेपाली दूतावास...
रियाद, साउदी अरब – साउदी अरबको राजधानी रियादस्थित 2nd Industrial Area (New Sanayyah) मा रहेको Nesto Market नजिकै लालीगुराँस रेस्टुरेन्टको नयाँ शाखा यही बिहीबार, जुलाई २४, २०२५ देखि संचालनमा आउने भएको छ। रेस्टुरेन्ट सञ्चालकका अनुसार, रियादमा छरिएर रहेका नेपाली समुदायका सदस्यहरू,...
लेखक: त्रिविक्रम न्यौपाने यो वर्ष अमेरिका ओहायोको गेलियन सहरमा आयोजित “विश्व शान्ति महायज्ञ २०८१” मेरो जीवनको स्मृति-दीपमा अमिट ज्योति भएर बलिरहनेछ। शारीरिक रूपमा म त्यो पुण्यभूमिमा उपस्थित हुन सकिनँ।स्वास्थ्यसम्बन्धी केही आकस्मिक कारणले, तर मेरो चेतना, श्रद्धा र अनुभूति भने सम्पूर्ण...
रियाद, साउदी अरब सन्चार डट कम गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् साउदी अरबको दसौँ राष्ट्रिय महाधिवेशन २०२५ जुलाई १८ मा राजधानी रियादमा सभ्य र भव्यताका साथ सम्पन्न भएको छ। संघकी अध्यक्ष श्रीमती रविना अर्यालको सभापतित्वमा सम्पन्न उक्त अधिवेशनमा...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha