रियाद, साउदी अरब | गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) साउदी अरबले नयाँ कार्यकालका लागि बिभिन्न उप समिति घोषणा गरेको छ!! २०२५ अगस्ट २३, शनिबारका दिन अध्यक्ष उमेश भट्टराईको अध्यक्षतामा सम्पन्न नियमित दोस्रो पूर्ण बैठकले २०२५–२०२७ कार्यकालका लागि उप...
दोहा कतार : एनआरएन एनसीसी कतारको एघारौँ राष्ट्रिय अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले राजदूतसँग भेटघाट गरेका छन् । एनसीसी कतारका अध्यक्ष पदम गिरीको नेतृत्वमा कार्यसमिति सहित आईसिसि सदस्यहरु, संघका परिषद् मानार्थ सदस्य तथा पूर्व अध्यक्ष मोहम्मद मुक्तादा मुसलमान, पूर्व अध्यक्ष...
दोहा कतार : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष पदम गिरीको नेतृत्वमा एक प्रतिनिधि मण्डलले कतार स्थित सामुदायिक प्रहरी बिभागका प्रमुख डा. इब्राहिम मोहम्मद राशिद अल सुमैह संग भेटघाट गरेको छ। एनसिसि कतारका प्रथम उपाध्यक्ष रोशन अर्याल,...
नाराद आचार्य -अमेरिका अगष्ट २३-२०२५ त्रिवेणी साहित्य मञ्च अमेरिकाको आयोजनामा भर्चुअल माध्यमबाट १६० औं मोती जयन्ती भव्य रुपमा मनाएको छ । कार्यक्रममा गजल विधालाई विशेष प्राथमिकता दिइएको थियो । युवा कवि मोतीराम भट्टले नै नेपाली भाषामा गजलको थालनी गरेको इतिहासलाई स्मरण...
दोहा कतार:नेपाली महिला समाज कतारको आयोजनामा “रमाइलो तिज सचेतना तथा बृहत् सांस्कृतिक कार्यक्रम २०२५” कार्यक्रम सभ्य र भव्यताका साथ सम्पन्न भएको छ। नेपाली नारीहरुको महान पर्व हरितालिका तीज घर-देशमा जस्तै विश्वभर छरिएर रहेका नेपाली चेलीहरुले एक ठाउँमा भेला भएर...
साउदी अरब, रियाद – हिन्दु नारीहरूको महान पर्व हरितालिका (तीज)को अवसर पारेर पारिवारिक समाज नेपाल, साउदी अरबले आफ्नो आठौँ वार्षिकोत्सव तथा तीज विशेष सांस्कृतिक कार्यक्रम सहित दर खाने कार्यक्रम २०२५ अगस्ट २२ मा भव्यताका साथ सम्पन्न गरेको छ। राजधानी रियादस्थित...
त्रिविक्रम न्यौपाने निबन्ध : बुबा मौनताको दर्शन, समयको प्रतिमा हामी सबैको जीवनको सुरुवात एउटा आवाज, एउटा स्पर्श र एउटा भरोसाबाट हुन्छ। त्यो भरोसा प्रायः आमाको मुहार र हातबाट महसुस हुन्छ, र संसारलाई पहिलो पटक आमा नै देखाउँछिन्। तर, आमा भन्दा एक...
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ मा पहिलो पटक महिला प्रतिस्पर्धी फाइनलमा प्रवेश गरेकी छिन्। फाइनलमा प्रवेश गर्ने भाग्यशाली प्रतिभा हुन् – गायिका जुनु प्रसाई। ताप्लेजुङको आठराई हाम्पाङमा जन्मिएकी र तेह्रथुमको आठराई ह्वाकूबाट शिक्षा तथा...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha