काठमाण्डौ – संगीतकार टंक बुढाथोकी निर्देशित नेपाली चलचित्र ‘मन बिनाको धन’ आगामी कार्तिक २१, २०८२ (नोभेम्बर ७, २०२५) बाट देशभर प्रदर्शनमा आउने भएको छ। चलचित्र गायक अशोक दर्जी को वास्तविक जीवनकथामा आधारित छ। उनले ८ वर्षअघि सार्वजनिक भएको डेब्यु गीत...
दोहा कतार: गण्डकी प्रदेश समन्वय परिषद, कतारको गण्डकी प्रदेश अन्तर्गतका जिल्ला सस्थाहरु को संयुक्त आयोजनामा बडादशैँ, शुभ-दिपावली, नेपाल संवत र छठ पर्वका अवसरमा “बृहत् सांस्कृतिक एवम शुभकामना आदानप्रदान कार्यक्रम २०२५” भव्यताका साथ सम्पन्न भएको छ । सनैयामा अबस्थित फुलबारी रेष्टुरेन्टको...
ताबुक, साउदी अरब नबिन सन्चार गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति ताबुक (NRNA, RCC, Tabuk, KSA) ले आगामी अक्टोबर २४ गते, शुक्रबारका दिन ‘शुभ दीपावली–२०८२, शुभकामना आदान–प्रदान तथा देउसी–भैलो कार्यक्रम’ आयोजना गर्ने भएको छ। कार्यक्रम ताबुकस्थित मदिना रोडमा हुने भएको छ। संघका...
जेद्दा, साउदी अरब नबिन सन्चार गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति (NRNA, RCC, Jeddah, KSA) ले आगामी अक्टोबर २४, शुक्रबारका दिन ‘शुभकामना आदानप्रदान तथा देउसी–भैलो कार्यक्रम – २०२५’ आयोजना गर्ने भएको छ। संघका अनुसार सो कार्यक्रम लक्की दरबार रेस्टुरेन्ट, सरफिया, जेद्दामा...
बिर्तामोड। अन्तर्राष्ट्रिय झापाली समाजले झापाका बाढीपीडितहरूका लागि ‘एकका लागि एक अभियान’ मार्फत ३ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ। मंगलबार समाजका अध्यक्ष महेन्द्र चौलागाईले अभियान संयोजक महेन्द्रकुमार गिरीलाई उक्त रकम हस्तान्तरण गरे। सहयोग हस्तान्तरण कार्यक्रममा समाजका संस्थापक अध्यक्ष दिनेश पोखरेल,...
दोहा,कतार:जेन-जी एलायन्समा आवद्ध मुस्लिम जेन-जी नेपालले हिज मिति १२ सेप्टेम्बर, आईतबारका दिन एक प्रेस विज्ञप्ति जारी गर्दै मुलुकमा समानुपातिक र समावेशी सहभागिताको सुनिश्चितताबारे सरकारको ध्यानाकर्षण गराएको छ।नेपालको संविधान २०७२ ले सबै जात, धर्म, भाषा, लिंग र समुदायका नागरिकलाई समान...
दोहा कतार ।“समृद्ध स्याङ्जाका लागि विश्व अभियान” भन्ने मूल नाराका साथ बि.स. २०६६ सालमा स्थापना भएको स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले विश्वभर २५ भन्दा धेरै मुलुकहरुमा छरिएका स्याङ्जालीहरू लाई एकशुत्रमा समेट्दै, सामाजिक कार्यमा जुट्न र नयाँ नेतृत्व चयन...
दोहा कतार: स्याङ्गजा सहयोग समाज कतारद्वारा अमोर बालगृह फेदीखोला-१ स्याङ्गजालाई सहयोग रकम एक लाख नेपाली रुपैया हस्तान्तरण गरेको छ ! गत मई १६ तरिका २०२५ का दिन समाजले “२० औं वार्षिकोत्सव तथा एक्काईसौं स्थापना दिवस २०२५” अनाथ तथा असहाय...
अक्टोबर २०२५ | बिर्तामोड, झापा — नबिन सन्चार अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौँ अधिवेशनबाट श्री महेन्द्र प्रसाद चम्लागाई (कतार) सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। यसै अधिवेशनबाट अन्य पदाधिकारीहरू पनि चयन भएका छन्। वरिष्ठ उपाध्यक्षमा दिपक चुडाल (अष्ट्रेलिया), उपाध्यक्षमा नविन पोखरेल...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha