गजल नाम चाईएको छ यस्-आराम चाईएको छ। मलाई बसी बसी खान पुग्ने दाम चाईएको छ॥ तिमीले बाको नाम बेचि बेची महल ठड्यायौ। बा-आमालाई बस्न ऐले चार-धाम चाईएको छ॥ तँलाई आमाले हिजो सेकि सेकी हुर्काउँनु भो। आज आमालाई न्यानु पार्न घाम चाईएको छ॥ जताबाट सुरु गरे...
-नवीनसञ्चार सम्वाददाता काठमाडौँ, १० माघ राष्ट्रिय कथाव्यास समाज नेपालद्वारा आयोजित विद्वत् सभा कार्यक्रम पाशुपत क्षेत्रमा सम्पन्न भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीशम्भुनाथ ढकाल प्रमुखअतिथि रहेको उक्त कार्यक्रममा ” मुख्य विषयवस्तु नित्य नैमित्तिक प्रायश्चित्त काम्यादि कर्मको शास्त्रीय स्वरूप...
-नवीनसञ्चार सम्वाददाता धनगढी, १० माघ नेपाल राष्ट्रिय शिक्षक संगठनको सदस्यता विस्तार ,संगठन सुदृढीकरण र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि March to local level – 2026 सुदुरपश्चिम प्रदेश स्तरीय दुई दिने योजना कार्यशाला प्रदेश अध्यक्ष खगेन्द्र धमलाको अध्यक्षतामा कैलालीको अतरियामा सम्पन्न भएको छ।...
रियाद, साउदी अरेबिया नबिन सन्चार साउदी अरेबियामा रहनुभएका नेपाली व्यवसायीहरूसँग नेपाली राजदूतावास, रियादद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम २३ जनवरी २०२६ मा प्यालेस सुलेमानिया, रियाद मा बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म सञ्चालन भएको थियो। कार्यक्रममा साउदी अरेबियामा...
काठमाडौं नबिन सन्चार गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) की उपाध्यक्ष रोजिना प्रधान राईले काठमाडौँको लैनचौरमा हिमालयन जाभा कफीको नयाँ आउटलेट सञ्चालनमा ल्याएकी छन्। करिब ५ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको उक्त आउटलेट उद्घाटन भएसँगै हिमालयन जाभाका कुल आउटलेट सङ्ख्या ८१ पुगेको...
श्रीपञ्चमी (सरस्वती पूजा) शुभकामना सन्देश ज्ञान, बुद्धि, वाणी र सृजनाकी अधिष्ठात्री देवी माता सरस्वतीको कृपाले सबैमा विवेक, सद्बुद्धि र सृजनशीलताको उज्यालो फैलियोस्। विद्या, कला र संस्कारको सम्मान गर्दै सबैको जीवनमा सफलता र सकारात्मकता उजागर होस् । सरस्वती पूजा २०८२ सालको हार्दिक मंगलमय...
-नवीनसञ्चार सम्वाददाता काठमाडौँ, ९ माघ बल्खुको कुमारीक्लबस्थित ग्रिन लन्स एकेडेमीले विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी भव्यताका साथ वसन्तपञ्चमी पर्व मनाएको छ । सो अवसरमा विद्यालय परिसरमा आयोजित समारोहमा विद्यार्थीले शैक्षिक, प्राज्ञिक, बौद्धिक र नैतिक प्रगतिको कामना गर्दै विधिपूर्वक माता...
माधव अधिकारी काठमाडौँ, ९ माघ नेपालको सर्वोच्च लेखापरीक्षण संस्था महालेखापरीक्षकको कार्यालयले सातवटै प्रदेशमा प्रदेश कार्यालय स्थापना गर्ने भएको छ । प्रदेश र स्थानीय तहको लेखापरीक्षणलाई मितव्ययी, सहज र प्रभावकारी बनाउन प्रदेश कार्यालय स्थापना गर्न लागिएको हो । महालेखापरीक्षकको कार्यालयको सम्पर्क स्थानका...
By naveensanchar online Tikapur, Kailali: In a landmark initiative for freshwater biodiversity conservation and sustainable fisheries management in Nepal, Rajapur Municipality and Tikapur Municipality have jointly declared Nepal’s first Fish Sanctuary, named ‘Sakhi Fish Sanctuary’ in the Lower Karnali River on January 8th,...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha