शुक्रबार, मंसिर १२, २०८३ | November 27, 2026

राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेट

राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेट

  • Naveen Sanchar

  • शुक्रबार, मंसिर १२, २०८३

  • 19
    Views
राष्ट्रपति  पौडेल र प्रधानमन्त्री शाहबीच भेट

नवीनसञ्चार सम्वाददाता

काठमाडौँ, मङ्सिर ११ गते । प्रधानमन्त्री वालेन्द्र शाहज्यूले सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूसँग भेटवार्ता गर्नुभएको छ।
राष्ट्रपति भवन, शीतल निवासमा केहिबेरअघि भएको भेटवार्तामा प्रधानमन्त्री शाहले हालै सम्पन्न आफ्नो भारतको राजकीय भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो।
साथै, उहाँहरुबीच अन्य समसामयिक विषयमा पनि छलफल भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha