शनिबार, असार १३, २०८३ | June 27, 2026

कीर्तिपुरमा असईको नेतृत्वमा नगर प्रहरी फोर्स सशक्त बन्दै

कीर्तिपुरमा असईको नेतृत्वमा नगर प्रहरी फोर्स सशक्त बन्दै

  • Naveen Sanchar

  • शनिबार, असार १३, २०८३

  • 80
    Views
कीर्तिपुरमा असईको नेतृत्वमा नगर प्रहरी फोर्स सशक्त बन्दै
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

१३ असार, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाले नगर प्रहरी संख्या थप गर्ने प्रक्रिया टुंग्याई अन्तिम नतिजा प्रकाशित गरेको छ । असार ११ गते प्रकाशित सूचनाअनुसार नगर प्रहरी सहायक निरीक्षकमा गोपाल घिमिरे छनोट भएको उल्लेख गरिएको छ । हाल हवल्दारको नेतृत्वमा ९ जना नगर प्रहरी रहेकोमा असई (प्रसनि) र थप एक हवल्दारसहित ६ प्रहरी जवान थप गर्ने प्रक्रिया अघि बढाईएपछि अब नगर प्रहरीको संख्या १७ जना पुग्ने जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha