सोमवार, असार १५, २०८३ | June 29, 2026

जनहितका लागि नवीन सञ्चारद्वारा जारी सूचना

जनहितका लागि नवीन सञ्चारद्वारा जारी सूचना

  • Naveen Sanchar

  • शनिबार, फाल्गुन १६, २०८२

  • 148
    Views
जनहितका लागि नवीन सञ्चारद्वारा जारी सूचना

Gulf Country मा बस्नु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई अनुरोध
हालको अवस्थालाई मध्यनजर गर्दै केहि दिनसम्म भिडभाड हुने स्थानहरूमा अनावश्यक रूपमा जम्मा नहुनुहोलाः
सकेसम्म सुरक्षित स्थानमै बस्नुहोला र आफ्नो व्यक्तिगत सुरक्षा प्रति सचेत रहनुहोला।
सम्बन्धित देशको आधिकारिक निकायबाट जारी गरिएका सूचनाहरूलाई मात्र विश्वास गर्नुहोला। कुनै पनि हल्ला वा अपुष्ट समाचारमा ध्यान नदिनुहोला।
साथै आफू बसिरहेको देशमा रहेको नेपाली दूतावाससँग सम्पर्कमा रहनुहोला, आवश्यक परेमा उनीहरूको निर्देशन अनुसार कार्य गर्नुहोला।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha