बिहिबार, फाल्गुन ७, २०८२ | February 19, 2026

थारू कल्याणकारिणी सभा, दक्षिण कोरियामा नयाँ नेतृत्व

थारू कल्याणकारिणी सभा, दक्षिण कोरियामा नयाँ नेतृत्व

  • Naveen Sanchar

  • बुधबार, फाल्गुन ६, २०८२

  • 22
    Views
थारू कल्याणकारिणी सभा, दक्षिण कोरियामा नयाँ नेतृत्व

-नवीनसञ्चार सम्वाददाता
दक्षिण कोरिया । थारू कल्याणकारिणी सभा, दक्षिण कोरियाको पाँचौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले दक्षिण कोरियमा वैदेशिक रोजगारीको सिलसिलामा रहनुभएका थारु समुदाय लगायत नेपालीको हक हितमा कार्य गर्ने निर्णय गरेको छ । साथै डा सुभाष चन्द्र चौधरीको अध्यक्षतामा सभाको नयाँ कार्यसमित समेत चयन गरेको छ ।

सभाको नव निर्वाचित कार्यसमिति देहाय बमोजिम रहेको छ ।

१.अध्यक्ष – डा. शुभाष चन्द्र चौधरी , सुनसरी
२.वरिष्ठ उपाध्यक्ष -राम प्रकाश चौधरी , बर्दिया
३.उपाध्यक्ष – श्रीकेश चौधरी , उदयपुर
४.उपाध्यक्ष ( महिला )- कृष्णा कुमारी चौधरी , सुनसरी
५.उपाध्यक्ष – (कलाकार संयोजक)- सागर चौधरी , कैलाली
६.सचिव – सुशिल चौधरी , सप्तरी
७.सह- सचिव -अनिल थारू , बर्दिया
८.कोषाध्यक्ष – श्रीजल चौधरी , मोरङ
९.सह- कोषाध्यक्ष – मायाराम थारू ,, बर्दिया
सदस्य :
१०.लक्ष्मी चौधरी , मोरङ
११.सुनिता चौधरी , मोरङ
१२.सन्जय चौधरी , सुनसरी
१३.प्रीन्जल चौधरी – बाके
१४.निरिता चौधरी , बाके
१५.लक्ष्मी चौधरी , कोहलपुर
१६.मदन चौधरी , दाङ


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha