मङ्लबार, जेष्ठ १२, २०८३ | May 26, 2026

मलमास र मत्स्यनारायण मन्दिरको महत्व विषयक अन्तर्क्रिया हुने

मलमास र मत्स्यनारायण मन्दिरको महत्व विषयक अन्तर्क्रिया हुने

  • Naveen Sanchar

  • मङ्लबार, जेष्ठ १२, २०८३

  • 32
    Views
मलमास र मत्स्यनारायण मन्दिरको महत्व विषयक अन्तर्क्रिया हुने

१२ जेठ, काठमाडौं । गत जेठ ३ गतेबाट काठमाडौंको चन्द्रागिरी ९ मच्छेगाउॅमा चलिरहेको मलमास मेला र मत्स्यनारायण मन्दिरको महत्व विषयमा अन्तर्क्रिया कार्यक्रम हुने भएको छ । जेठ १४ गते बिहिवार दिउ‘सो १ बजे मन्दिर परिसरमा चन्द्रागिरि नगरपालिका तथा धार्मिक,सांस्कृतिक पत्रकार समाज नेपालसंगको सहकार्यमा मत्स्यनारायण मेला व्यवस्थापन समिति र चन्द्रागिरी ९ वडा कार्यालयको आयोजनामा अधिकमासः भगवान विष्णुको पहिलो अवतार र मत्स्यनारायण मन्दिरको महत्व विषयमा संचारकर्मीहरूसंग अन्तर्क्रिया कार्यक्रम हुने बताईएको छ । मन्दिरमा बिहानैदेखि भक्तजनहरुको घुईंचो लागीरहेको र मेला असार १ सम्म चल्ने पनि जानकारी दिईएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha