शुक्रबार, जेष्ठ ८, २०८३ | May 22, 2026

असार १ देखि कक्षा ११ को पठनपाठन

असार १ देखि कक्षा ११ को पठनपाठन

  • Naveen Sanchar

  • शुक्रबार, जेष्ठ ८, २०८३

  • 43
    Views
असार १ देखि कक्षा ११ को पठनपाठन

८ जेठ, काठमाडौं । यो शैषिक वर्षको कक्षा ११ को पठनपाठन असार १ देखि सुरु हुने भएको छ । नेपाल सरकारको शिक्षा तथा खेलकूद मन्त्रालयबाट जारी सूचनामा मन्त्रालयको जेठ ४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा SEE को नतिजा नेपाल सरकारको निर्णयअनुसार सम्पन्न भएको एक महिनाभित्र प्रकाशन भएकोले सोही बमोजिम कक्षा ११ को पठनपाठन समेत साविक वर्षभन्दा अगाडीनै मनासीब हुने भएकाले यस वर्ष कक्षा ११ को पठनपाठन असार १ गतेबाट गर्नेगरी सूचना प्रवाह एवं पत्राचार गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा लेखि पठाएको व्यहोरा उल्लेख छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha