बुधबार, बैशाख ३०, २०८३ | May 13, 2026

असईको नेतृत्वमा नगर प्रहरी थप्दै कीर्तिपुर नगरपालिका

असईको नेतृत्वमा नगर प्रहरी थप्दै कीर्तिपुर नगरपालिका

  • Naveen Sanchar

  • बुधबार, बैशाख ३०, २०८३

  • 125
    Views
असईको नेतृत्वमा नगर प्रहरी थप्दै कीर्तिपुर नगरपालिका

३० बैशाख, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाले नगर प्रहरी सहायक निरीषक (असई)को नेतृत्वमा नगर प्रहरीको संख्या थप्ने भएको छ । हाल हवल्दारको नेतृत्वमा १० जना नगर प्रहरी रहेकोमा असईको नेतृत्वमा १७ जना पुग्ने बताईएको छ । करारमा थप नगर प्रहरी भर्नाका लागि नगरपालिकाले चैत ४ गते सूचना प्रकाशित गरेकोमा हाल विभिन्न चरणमा छनौट परीक्षा संचालन भैरहेको नगरपालिका कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha