मङ्लबार, बैशाख २९, २०८३ | May 12, 2026

सम्झौता गरेरमात्र घर, जग्गा भाडामा लगाउन कीर्तिपुर ९ वडाद्वारा सूचना जारी

सम्झौता गरेरमात्र घर, जग्गा भाडामा लगाउन कीर्तिपुर ९ वडाद्वारा सूचना जारी

  • Naveen Sanchar

  • मङ्लबार, बैशाख २९, २०८३

  • 65
    Views
सम्झौता गरेरमात्र घर, जग्गा भाडामा लगाउन कीर्तिपुर ९ वडाद्वारा सूचना जारी

२९ बैशाख, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको ९ वडा कार्यालयले सम्झौता गरेरमात्र घर, जग्गा वा कोठा भाडामा लगाउन वडावासिलाई सूचित गरेको छ । सम्झौता नगरि भाडामा लगाउ‘दा भाडा नतिरी सम्पर्कबिहिन हुने र कोठा खाली गराउन कानूनी जटीलता भएका घटना तथा समस्याहरु वडामा धेरै आउने गरेको भन्दै भाडामा लगाउन अनिवार्य दुईपक्षिय सम्झौता गरि वडा कार्यालयमा प्रमाणित गराउन वडावासिलाई सूचनामा अनुरोध गरिएको छ ।
कर्यवाहक वडाअध्यक्ष राजिता गौतम महर्जनद्वारा हस्ताक्षरित् सूचनामा आफ्नो घर, कोठा वा जग्गा भाडामा दिंदा अनिवार्य सम्झौता गरि वडा कार्यालयबाट प्रमाणित गराई दिएको र समयमा राजस्व तिरेको खण्डमा भाडा विवादका समस्याहरु समाधान गर्न सहज हुने उल्लेख गरिएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha