बुधबार, बैशाख २३, २०८३ | May 6, 2026

कीर्तिपुरमा छुरा प्रहार गरि बिपिन घिमिरेको हत्या

कीर्तिपुरमा छुरा प्रहार गरि बिपिन घिमिरेको हत्या

  • Naveen Sanchar

  • बुधबार, बैशाख २३, २०८३

  • 26
    Views
कीर्तिपुरमा छुरा प्रहार गरि बिपिन घिमिरेको हत्या

२३ बैशाख, काठमाडौं । आज दिउ‘सो करिब २ बजे कीर्तिपुरमा छुरा प्रहारबाट बिपिन घिमिरेको हत्या भएको छ । कीर्तिपुर ९ स्थित ढोकासि टोलको पिपल चौतारीमा बिपिनमाथि छुरा प्रहार गरि बाईकमा भागेको स्थानीयले बताए । घटनालगत्तै प्रहरीले कीर्तिपुर अस्पताल पुर्‍याएको भएपनि चोट गहिरो भएको र अत्यधिक रक्तश्रावका कारण बिपिनलाई बचाउन नसकेको कीर्तिपुर अस्पतालले जनायो । हाल कीर्तिपुर ३ ढल्पा बस्दै आएका बिपिन घिमिरेको स्थायी ठेगाना गुल्मी भएको खुलेको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha