साउदी अरब रियाद- मोरङ–सुनसरी सेवा समाज, साउदी अरबको चौथो साधारण सभा २०२६ सम्पन्न भएसँगै २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको छ। सभाबाट श्री नागेश तामाङ अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ।
नवनिर्वाचित अध्यक्ष तामाङलाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँको कार्यकाल सफल, प्रभावकारी र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गरिएको छ। साथै, नवगठित सम्पूर्ण कार्यसमितिलाई पनि बधाई दिँदै संस्थाको उन्नति, आपसी एकता तथा सामाजिक सेवाका क्षेत्रमा अझ उत्कृष्ट योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यसमिति (Executive Committee)
- अध्यक्ष: नागेश तामाङ
- उपाध्यक्ष: कल्पना बस्नेत पोखरेल
- उपाध्यक्ष: खेमराज कार्की
- उपाध्यक्ष: सन्दिप कार्की
- सचिव: देबेन्द्र विश्वकर्मा
- सह–सचिव: विष्णु पौडेल
- सह–सचिव: यशन्ती लिम्बु
- कोषाध्यक्ष: निम प्रसाद अधिकारी
- सह–कोषाध्यक्ष: राज गोम्ति
- सह–कोषाध्यक्ष: शेखराज अधिकारी
- युवा संयोजक: पूर्ण तामाङ
- महिला संयोजक: शर्मिला मगर लिम्बु
- सदस्य: अमर कार्की
- सदस्य: पृथ्वी लिम्बु
- सदस्य: राजन प्रसाद आचार्य
- सदस्य: युवराज निरौला
- सदस्य: निरेश केशर
- सदस्य: भिम प्रसाद सुवेदी
- सदस्य: भिम लिम्बु
सल्लाहकार समिति (Advisory Committee)
- प्रमुख सल्लाहकार: दीपक थापा
- सल्लाहकार: रेबिना अर्याल
- सल्लाहकार: राज चेम्जोङ लिम्बु
- सल्लाहकार: कमल महतो
- सल्लाहकार: रोशन कुमार श्रेष्ठ
- सल्लाहकार: नवीन मुडभरी
- सल्लाहकार: राजेन्द्र लिम्बु
- सल्लाहकार: गोपाल बस्नेत
- सल्लाहकार: मनिष कोईराला
- सल्लाहकार: अमर श्रेष्ठ
- सल्लाहकार: राजकुमार राई
अध्यक्ष परिषद (President Council)
- संयोजक: नागेश तामाङ
- सदस्य: दीपक थापा
- सदस्य: सुजन लिम्बु
- सदस्य: हेम सुवेदी
समाजले प्रवासमा रहेका मोरङ–सुनसरीवासी नेपालीहरूको एकता, सहकार्य र सामाजिक सेवामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। नवगठित नेतृत्वले यस परम्परालाई थप सुदृढ बनाउँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने विश्वास व्यक्त गरिएको छ।