सुदिप कटुवाल
भनिदेऊ न तिम्रा यादहरूलाई,
समीप मेरो नहुनू भनेर ।
तड्पाउँछन् हेरक रात–बिहान,
सायद जल्दै छ भित्रभित्रै,
कुन दिन बन्ने छ खरानी भनेर ।
***
Naveen Sanchar
सुदिप कटुवाल
भनिदेऊ न तिम्रा यादहरूलाई,
समीप मेरो नहुनू भनेर ।
तड्पाउँछन् हेरक रात–बिहान,
सायद जल्दै छ भित्रभित्रै,
कुन दिन बन्ने छ खरानी भनेर ।
***
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha