हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना
गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिव जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित हुनु भएकोमा आदरणीय राजेन्द्र अर्याल (जोन) ज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु।
उहाँको कार्यकाल सफल, उपलब्धिमूलक तथा प्रेरणादायी रहोस् तथा विश्वभर रहेका गैरआवासीय नेपालीहरूका हक–हितको संरक्षण र प्रवर्द्धनका साथै संस्थाको गरिमा अभिवृद्धिका लागि प्रभावकारी भूमिका निर्वाह गर्न सफल हुनुहोस् भन्ने हार्दिक कामना व्यक्त गर्दछु।
देवी बहादुर सुतारकार्की
मध्यपूर्व संयोजक
नबिन सन्चार डट कम परिवार