शनिबार, फाल्गुन २३, २०८२ | March 7, 2026

एनआरएनए युके: नारी दिवसको निमन्त्रणा

एनआरएनए युके: नारी दिवसको निमन्त्रणा

  • Naveen Sanchar

  • शुक्रबार, फाल्गुन २२, २०८२

  • 41
    Views
एनआरएनए युके: नारी दिवसको निमन्त्रणा
निमन्त्रणाः
यही9th March 115 औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सम्पूर्ण आमा, दिदीबहिनी तथा चेलीबेटीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछौँ । एनआरएनए, युकेको आयोजनामा सम्पन्न हुन गइरहेको ११६औ अन्तराष्ट्रिय नारी दिवस विशेष कार्यक्रममा सहभागी भई नारी सम्मान र सशक्तिकरणको आवाजलाई अझ बलियो बनाउन हार्दिक निमन्त्रणा गर्दछौँ।
Supported by : NSA Mahila Samuha
स्थान:
121 Great Jct St, Edinburgh
EH6 5LD
सदस्य
रीता गौतम कार्की
सदस्य NRNA UK
सम्पर्कका लागि:
Sharmili Lama-07989 366235
📞 सम्झना कार्की – 07577 735732
📞 स्वस्तिमा कार्की – 07578 470334
📞 रत्ना के.सी. –07551406763
📞 बबि कुँवर – (फोन नं.) 07958 352182
=====================================

यहाँ पनि आफ्ना समाचार, अन्तर्वार्ता, लेखरचना नवीनसञ्चार अनलाइनमा प्रकाशन गर्न इच्छुक हुनुहुन्छ भने हाम्रो इमेल ठेगाना news@naveensanchar.com मा फोटोसहित पठाउन सक्नुहुन्छ । धन्यवाद ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha