राष्ट्रलाई यस्तो लाभ होस् यसपटक कर्मले चिनिने सपुत मिलोस् यसपटक बिन्ति हामी गरिरहेका छौं निरन्तर रूपमा अमूल्य मत कसैको खेर नजाओस् यसपटक इमान्दार र असल नेताहरूको मात्र जित होस् त्याग , सिप र अनुभव भएकाहरूको नै जित होस् ज-जस्ले भित्री ह्रदयमा सॅकल्प गरेर मैदानमा उत्रिएका छन् एकपटक इतिहास रचेरै छोड्छु भन्नेहरूको नै जित होस् ! मातृभूमिको जय होस् ! सम्बन्धित समाचार त्रिविले प्रवासी नेपालीलाई अनलाइनमा पढाउने नेत्रज्योति दिवसका अवसरमा कीर्तिपुरमा निःशुल्क आँखा परिक्षण बार्सिलोनामा ‘नेपाल घर’ निर्माणका लागि आध्यात्मिक महोत्सव तयारी पूरा विनम्रता र सहिष्णुताले उजागर गर्ने उन्नतिको मार्ग तोमनाथ उप्रेती जल तथा मौसम विज्ञान केन्द्रीय विभाग ४० वर्षमा पोर्चुगलमा विदेशी विद्यार्थी संख्या वृद्धि -ब्राजिलियनहरू सबैभन्दा अगाडि