सोमवार, फाल्गुन १८, २०८२ | March 2, 2026

नेपाली राजदूतावास बहराइनको सूचना

नेपाली राजदूतावास बहराइनको सूचना

  • Naveen Sanchar

  • आइतवार, फाल्गुन १७, २०८२

  • 15
    Views
नेपाली राजदूतावास बहराइनको सूचना
नेपाली राजदूतावास बहराइनको सूचना !
बर्तमान घटनाक्रमका सन्दर्भमा बहराइनमा बसोबास गर्ने सबै नेपाली समुदायका सदस्यहरूलाई आधिकारिक निर्देशन र सुरक्षा जानकारी अपडेटहरू पालना गर्न अनुरोध गरिएको छ ।
– इमरजेन्सी नम्बरहरू: https://www.interior.gov.bh/en/emergency-numbers
– इमरजेन्सी कल: 999
– इमरजेन्सी शेल्टर: https://www.facebook.com/share/p/1EeSQwT2uY/
– राजदूतावासको सम्पर्क: https://bh.nepalembassy.gov.np/content/14/call/
– समाचार अपडेट: https://www.bna.bh/en/
कृपया शान्त रहनुहोस् । सुरक्षित स्थानमा रहनुहोस् । र, आधिकारिक स्रोतबाट प्राप्त सूचनाहरु हेर्नुहोस् । सामाजिक सञ्जालका प्लेटफर्महरू मार्फत प्राप्त कुनै हल्ला वा अफवाहहरू शेयर नगर्नुहोस् ।
नेपाली राजदूतावास बहराइन मनामा जुफेर क्षेत्रमा रहेको छ । सुरक्षा संवेदनशीलतामा ध्यान दिनु होस् । कुनै कन्सुलर सेवाको लागि राजदूतावास आउनु अघि सम्पर्क गर्नुहोला ।
-नेपाली राजदूतावास
जुफेर, मनामा, बहराइन
यहाँ पनि आफ्ना समाचार, अन्तर्वार्ता, लेखरचना नवीनसञ्चार अनलाइनमा प्रकाशन गर्न इच्छुक हुनुहुन्छ भने हाम्रो इमेल ठेगाना news@naveensanchar.com मा फोटोसहित पठाउन सक्नुहुन्छ । धन्यवाद ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha