शनिबार, फाल्गुन २३, २०८२ | March 7, 2026

मध्यपूर्वका १२ देशमा श्रम स्वीकृति स्थगित

मध्यपूर्वका १२ देशमा श्रम स्वीकृति स्थगित

  • Naveen Sanchar

  • आइतवार, फाल्गुन १७, २०८२

  • 31
    Views
मध्यपूर्वका १२ देशमा  श्रम स्वीकृति स्थगित

-नवीनसञ्चार सम्वाददाता
काठमाडौँ ।

वैदेशिक रोजगार विभागले मध्यपूर्वमा उत्पन्न  परिस्थितिलाई मध्यनजर गर्दै   साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा श्रम स्वीकृति  स्थगित गरेको जनाएको छ  । त्यहाँ वैदेशिक रोजगारीमा जाने कामदारहरूले  अर्को सूचना जारी नभएसम्म व्यक्तिगत वा संस्थागत कुनै पनि प्रकारको श्रम स्वीकृति पाउने छैनन् ।  क्षेत्रमा विद्यमान असहज परिस्थिति र कामदारहरूको सुरक्षालाई ध्यानमा राखेर यो कदम चालिएको हो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha