सोमवार, चैत्र २३, २०८२ | April 6, 2026

जालन्धर पीठमा नवौं शताब्दीको विष्णुमूर्ति पुनर्स्थापना

जालन्धर पीठमा नवौं शताब्दीको विष्णुमूर्ति पुनर्स्थापना

  • Naveen Sanchar

  • मङ्लबार, फाल्गुन १२, २०८२

  • 103
    Views
जालन्धर पीठमा नवौं शताब्दीको विष्णुमूर्ति पुनर्स्थापना

-नवीनसञ्चार सम्वाददाता
कीर्तिपुर । कीर्तिपुर नगरपालिका–६ स्थित चारघरे बस्तीको जालन्धर पीठमा भगवान् विष्णुको मूर्ति पुनर्स्थापना गरिएको छ । विसं २०७२ साल बैशाख १२ को विनासकारी भूकम्पबाट क्षतिग्रस्त जालन्धर शक्ति पीठ पुननिर्माण कार्यको उत्खनन्को क्रममा फेला परेको पुरातत्व विभागका अनुसार नवौँ शताब्दीको उक्त विष्णुको मूर्ति बृहत् चारघरे धार्मिक समितिको अगुवाइमा आज स्थापना गरिएको बताईएको छ । मूर्ति प्राणप्रतिष्ठा र मन्दिर निर्माण कार्य कीर्तिपुर नगरपालिकाले रु. १२ लाख तथा स्थानीयको चन्दा सहयोगबाट काम सम्पन्न गरेको बताइएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha