सोमवार, चैत्र २३, २०८२ | April 6, 2026

मोना डेनमार्ककको अध्यक्षमा केसी

मोना डेनमार्ककको अध्यक्षमा केसी

  • Naveen Sanchar

  • शनिबार, फाल्गुन ९, २०८२

  • 107
    Views
मोना डेनमार्ककको अध्यक्षमा केसी
-नवीनसञ्चार सम्वाददाता
डेनमार्क ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना), डेनमार्कको  दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मिलन केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्षमा निर्वाचित भएपछि केसीले आफूमाथि विश्वास गरी निर्वाचित गर्नु हुने डेनमार्कमा रहनु भएका म्याग्देली्िरति आभार व्यक्त गर्नुभएको छ । मोनाको विधान पालना गर्दै सामाजिक उत्तरदायित्व बहन गर्ने अध्यक्ष केसीले बताउनुभयो ।
नवगठित कार्यसमितिको नामावली

अध्यक्ष: मिलन केसी
वरिष्ठ उपाध्यक्ष:उषा पुर्जा पुन
उपाध्यक्ष: दिलीप जुग्जाली
महासचिव: निशान भण्डारी
सचिव: बिपिन बरुवाल
सहसचिवमा :मुकुन्द सुबेदी
कोषाध्यक्ष :रिमा सेन
सह–कोषाध्यक्षमा: पुक तिलिजा
युवा संयोजक: रविन तिलिजा
युवा सह–संयोजक :सुनिल गर्बुजा
महिला संयोजक :सुजाता रोका
सल्लाहकारमा कृष्ण पौडेल, चित्रबहादुर पुर्जा, लक्ष्मण पुन, नुल गर्बुजा र राजन थापा रहनुभएको छ।
खेलकुद संयोजक ओमकार केसी,खेलकुद सह–संयोजक सन्देश कार्की, महिला भलिबल संयोजक टिना पाइजाँ, महिला भलिबल सह–संयोजक निशा पाइजाँ, फुटबल संयोजक सन्तोष भण्डारी, फुटबल सह–संयोजक धिरज पुन, सांस्कृतिक संयोजक रिता बुढुजा तथा प्राविधिक संयोजकमा खेम गर्बुजा हुनुहुन्छ । सदस्यमा सञ्जय कार्की, भगवान भण्डारी, राजाराम भण्डारी, खममाया गर्बुजा, शिवाजी भण्डारी, तेजकुमारी फगामी र सञ्जित पौडेल चयन हुनुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha