शनिबार, फाल्गुन ९, २०८२ | February 21, 2026

युएईको बर दुबईमा स्टार मम रेस्टुरेन्ट सञ्चालनमा

युएईको बर दुबईमा स्टार मम रेस्टुरेन्ट सञ्चालनमा

  • Naveen Sanchar

  • शनिबार, फाल्गुन ९, २०८२

  • 21
    Views
युएईको बर दुबईमा स्टार मम रेस्टुरेन्ट सञ्चालनमा

-नवीसञ्चार सम्वाददाता
युएई । संयुक्त अरब इमिरेट्स(युएई) को बर दुबईमा नेपाली व्यवसायीको लगानीमा स्टार मम रेस्टुरेन्ट सञ्चालनमा आएको छ । गैर आवासीय नेपाली संघ(एनआरएनए) युएईका पूर्व अध्यक्ष तथा एन आरआरएनए मध्यपूर्व युवा संयोजक विकास शाही र नेपाली जनसम्पर्क समिति, युएईका सभापति भुवानी प्रसाद तिमिल्सिनाको संयुक्त लगानीमा वर दुबईस्थित अल गुहैबा मेट्रो स्टेसन र अल गुहैबा बस स्टेसन नजिकै केरिफोर सिटी सेण्टरको शनिबारदेखि  रेस्टुरेन्ट सञ्चालन गरिएको हो । रेस्टुरेन्टले ग्राहकलाई नेपाली स्वादका विभिन्न स्वादिष्ट, ताजा र गुणस्तरीय परिकार सुपथ मूल्यमा उपलब्ध गराउने सञ्चालकको भनाई छ । उद्घाटन समारोहमा युएईस्थित नेपाली समुदायको उत्साहजनक उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha