राष्ट्रिय प्रजातन्त्र दिवस-२०८२ को शुभ-अवसरमा साउदी अरेबिया लगायत विदेश तथा स्वदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सुख-शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
नेपाली राजदूतावास, रियाद परिवार
