मङ्लबार, चैत्र २४, २०८२ | April 7, 2026

गजल

गजल

  • Naveen Sanchar

  • शनिबार, माघ ११, २०८२

  • 128
    Views
गजल

गजल

नाम चाईएको छ यस्-आराम चाईएको छ।
मलाई बसी बसी खान पुग्ने दाम चाईएको छ॥

तिमीले बाको नाम बेचि बेची महल ठड्यायौ।
बा-आमालाई बस्न ऐले चार-धाम चाईएको छ॥

तँलाई आमाले हिजो सेकि सेकी हुर्काउँनु भो।
आज आमालाई न्यानु पार्न घाम चाईएको छ॥

जताबाट सुरु गरे पनि यस्तै रहेछ यो जीवन।
साँझ बिहान चुलो बाल्न काम चाईएको छ॥
अभी नारायणः


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha