
नेपालीहरूको महान् चाड विजया दशमी २०८२ को पावन अवसरमा स्वदेश तथा साउदी अरेबिया सहित विश्वका विभिन्न मुलुकमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायुष्य, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलकामना गर्द्छु।
राज काले गोर्खाली
साउदी अरेबिया