
नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा यस विद्यालयका सम्पूर्ण अभिभावक, शिक्षक शिक्षिका, विद्यार्थी भाइबहिनी एवं स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
-भीष्म पाण्डे
प्रिन्सिपल तथा
Green Lawns Academy परिवार
काठमाडौँ