नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा स्वदेश तथा साउदी अरेबिया लगायता विभिन्न देशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
-सहदेव सापकोटा
हाल: साउदी अरेबिया