दौडिँदै हिँडेको बाटो, हास्दै बिताएको पल, सपना बोक्ने आँखाको भविष्य त कतै हरायो जस्तो छ| पर्खाइको घडी लामो भयो, न त गन्तव्य भेटियो, न त उत्तर पाइयो , प्रश्न मात्र मनमा गाँसिँदै गए। संसारको भिडभाडमा आफ्नै आवाज हराए झै, हजार रंग देख्दा पनि मनमा रङ फिका भयो। म यात्रा गर्दैछु निरन्तर तर मन्जिल अझ टाढा छ, आफैँलाई खोज्दा खोज्दै सोच्दै बस्छु— म अहिले कहाँ छु ? -अलि महम्मद मिया गोर्खा (हाल इजरायल) सम्बन्धित समाचार याद पूर्ण ओलीलाई योगेश्वर वाङ्मय, युमन खालिङलाई ग्रेगरी कलासाहित्य पुरस्कार म एक यात्री हुँ (गजल ) गरिमा या देवत्व : आरती धाडेवाल “व्यथित काव्य सम्मान”को घोषणा