आइतवार, चैत्र १, २०८२ | March 15, 2026

साउदी सरकारले आठ जना नेपालीलाई आममाफी प्रदान, चाँडै स्वदेश फर्कने तयारी

साउदी सरकारले आठ जना नेपालीलाई आममाफी प्रदान, चाँडै स्वदेश फर्कने तयारी

  • देबी बहादुर सुतार कार्की मध्यपूर्व संयोजक – नवीन सन्चार

  • बुधबार, भदौ ११, २०८२

  • 350
    Views
साउदी सरकारले आठ जना नेपालीलाई आममाफी प्रदान, चाँडै स्वदेश फर्कने तयारी

जेद्दा   नेपाली महावाणिज्यदूतावास, जेद्दाको कार्यक्षेत्राधिकारभित्र रहेका विभिन्न जेलहरूमा रहेका आठ जना नेपाली दाजुभाइलाई साउदी अरब सरकारको तर्फबाट आममाफी प्राप्त भएको छ।

महावाणिज्यदूतावासका अनुसार आममाफी पाउने नेपालीहरूको नामावली यसप्रकार छः

  • प्रकाश बिष्ट (P.P. No. 08832966)
  • राजेश बुढा मगर (P.P. No. 09049510)
  • जया बी.सी. (P.P. No. 10105600)
  • हरकर्द बहादुर कार्की (P.P. No. 07774961)
  • यम बहादुर थापा (P.P. No. 07999310)
  • ध्यान बहादुर राई (P.P. No. 12057848)
  • पवन गुरुङ (P.P. No. 11859363)
  • पेम्बा शेर्पा (P.P. No. 09218302)

महावाणिज्यदूतावासले जारी गरेको सूचनामा यी नेपालीहरूलाई साउदी सरकारको आममाफी कार्यक्रमअन्तर्गत जेलमुक्त गर्ने निर्णय भएको र उनीहरू चाँडै स्वदेश फर्कने प्रक्रिया अघि बढ्ने जानकारी दिइएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha