शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

NRNA इजरायलको नवौं अधिवेशन सफलतापूर्वक सम्पन्न, गणेश गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

NRNA इजरायलको नवौं अधिवेशन सफलतापूर्वक सम्पन्न, गणेश गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

  • Naveen Sanchar

  • शुक्रबार, साउन १७, २०८२

  • 453
    Views
NRNA इजरायलको नवौं अधिवेशन सफलतापूर्वक सम्पन्न, गणेश गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

इजरायल,नबिन सन्चार

— गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् (NCC) इजरायलको नवौं अधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।

२०२५–२०२७ कार्यकालका लागि अधिवेशनबाट गणेश गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ।

कार्यक्रममा सहभागी सल्लाहकार, संरक्षकज्यूहरू, ICC सदस्यहरू, केन्द्रीय समिति, यूरोप क्षेत्रीय समिति, नेपाली दूतावास, निर्वाचन मण्डल, निवर्तमान कार्यसमिति तथा पञ्जीकृत सदस्यहरूको उल्लेखनीय सहयोगका लागि

NRNA NCC इजरायलले हार्दिक धन्यवाद तथा आभार प्रकट गरेको छ।

नव-निर्वाचित कार्यसमितिले “नेपाल र नेपालीका लागि” भन्ने साझा उद्देश्यलाई आत्मसात गर्दै,

इजरायलमा रहेका सम्पूर्ण नेपाली समुदायको हितमा प्रतिबद्धताका साथ अगाडि बढ्ने घोषणा गरेको छ।

🔹 नव-निर्वाचित पदाधिकारीहरूको विवरण:

  1. ICC सदस्य – अलि महम्मद मियाँ
  2. अध्यक्ष – गणेश गिरी
  3. वरिष्ठ उपाध्यक्ष – भृकुटी वानियाँ
  4. प्रथम उपाध्यक्ष – तेज व. गुरुङ
  5. उपाध्यक्षहरू – दिलीप सुन्दास, मञ्जु भुजेल
  6. महिला उपाध्यक्ष – निर्मला बुढाथोकी
  7. महासचिव – चित्रबहादुर कार्की
  8. सचिव – केशव राज खनाल
  9. सहसचिव – अशोक कुमार थोकर
  10. कोषाध्यक्ष – धर्मेन्द्र सिङ पुन
  11. महिला संयोजक – पवित्रा गौतम
  12. सदस्यहरू –
    • राजन दुवाडी
    • नकुल लामिछाने
    • खुमराज सापकोटा
    • सुमित्रा दवाडी
    • सबु बास्तोला
    • सबिन पन्त
    • गणेश तमाङ
    • दोलख गुरुङ

NRNA NCC इजरायलले सम्पूर्ण पदाधिकारीहरूलाई बधाई दिँदै, सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha