शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

एनआरएनए एनसीसीका विभिन्न देशमा अध्यक्षहरू निर्वाचित

एनआरएनए एनसीसीका विभिन्न देशमा अध्यक्षहरू निर्वाचित

  • Naveen Sanchar

  • सोमवार, साउन ६, २०८२

  • 145
    Views
एनआरएनए एनसीसीका विभिन्न देशमा अध्यक्षहरू निर्वाचित

नबिन सन्चार डट कम –

गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत विभिन्न देशका राष्ट्रिय समन्वय परिषद् (NCC) हरूको निर्वाचन हालै विभिन्न चरणमा सम्पन्न भएका छन्। समापन हुँदै गरेको यो निर्वाचन प्रक्रियामा हालसम्म १४ देशमा अध्यक्ष पदका लागि निर्वाचन परिणाम सार्वजनिक भएका छन्।

हालसम्म निर्वाचित अध्यक्षहरूको सूची यस प्रकार छ:

• 🇨🇭 स्विजरल्याण्ड – विष्णुप्रसाद थापा

• 🇳🇿 न्यूजील्याण्ड – डा. अच्युत अर्याल

• 🇫🇷 फ्रान्स – मिन कुमार श्रेष्ठ

• 🇭🇺 हङ्गेरी – नारायणप्रसाद भण्डारी

• 🇸🇸 दक्षिण सुडान – रामप्रसाद पाध्या

• 🇺🇬 युगान्डा – रमा अर्याल

• 🇨🇿 चेक गणराज्य – छविलाल कँडेल

• 🇮🇪 आयरल्याण्ड – चेतराज ओली

• 🇸🇪 स्विडेन – राजेन्द्र तामाङ

• 🇸🇦 साउदी अरब – उमेश भट्टराई

• 🇵🇹 पोर्चुगल – बमबहादुर जि.सी.

• 🇳🇱 नेदरल्याण्ड्स – सबु पौडेल

• 🇺🇸 अमेरिका – विकास उप्रेती (घोषणा हुन बाँकी)

• 🇲🇴 मकाउ – युवराज नेउपाने

गैरआवासीय नेपाली संघको राष्ट्रिय समिति (NCC) हरूले प्रवासी नेपालीहरूको हकहित, संस्कृति, भाषा, र पहिचान संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। आगामी कार्यकालमा पनि निर्वाचित अध्यक्षहरूले आफ्ना जिम्मेवारीहरू कुशलतापूर्वक निर्वाह गर्नेमा आशा गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha