मङ्लबार, चैत्र २४, २०८२ | April 7, 2026

साउदी अरबबाट तीनजना एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा चयन

साउदी अरबबाट तीनजना एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा चयन

  • Naveen Sanchar

  • आइतवार, साउन ५, २०८२

  • 241
    Views
साउदी अरबबाट तीनजना एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा चयन

नविन सन्चार डट कम –साउदी अरव

गैरआवासीय नेपाली संघ (NRNA) को हालै सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशन (२०२५–२०२७) अन्तर्गत साउदी अरेबियाबाट तीनजना प्रतिनिधिहरू अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा चयन हुनुभएको छ।

ICC सदस्यमा चयन हुने व्यक्तिहरूमा:

  • 🌍 रबिना अर्याल
  • 🌍 अमृत बहादुर तामाङ
  • 🌍 राम बहादुर लामा

तीनैजना प्रतिनिधिहरूको चयनप्रति नविन सन्चार परिवार हार्दिक बधाई तथा उत्तरोत्तर सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ।

उहाँहरूको सक्रिय सहभागिता र अनुभवले प्रवासी नेपालीहरूका हक, हित, तथा पहिचान संरक्षण र प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha