मङ्लबार, चैत्र २४, २०८२ | April 7, 2026

गैरआवासीय नेपाली संघ साउदी अरेबिया निवर्तमान अध्यक्ष रबिना अर्यालप्रति विशेष धन्यवाद नव–निर्वाचित अध्यक्ष उमेश भट्टराईलाई शुभकामना

गैरआवासीय नेपाली संघ साउदी अरेबिया निवर्तमान अध्यक्ष रबिना अर्यालप्रति विशेष धन्यवाद नव–निर्वाचित अध्यक्ष उमेश भट्टराईलाई शुभकामना

  • Naveen Sanchar

  • शनिबार, साउन ४, २०८२

  • 352
    Views
गैरआवासीय नेपाली संघ साउदी अरेबिया निवर्तमान अध्यक्ष रबिना अर्यालप्रति विशेष धन्यवाद नव–निर्वाचित अध्यक्ष उमेश भट्टराईलाई शुभकामना

गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद्, साउदी अरेबियाको विगत कार्यकालमा अध्यक्षको जिम्मेवारी वहन गर्दै संगठनको नेतृत्व प्रभावकारी रूपमा गर्नु भएकी निवर्तमान अध्यक्ष रबिना अर्याल ज्यूलाई नबिन सन्चार परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ।

उहाँको कार्यकालमा संघले प्रवासी नेपालीहरूका अधिकार र हितका पक्षमा उल्लेखनीय भूमिका निर्वाह गर्न सफल भएको छ। उहाँको योगदान सधैं स्मरणीय रहनेछ।

त्यस्तै, हालै सम्पन्न दशौं महाधिवेशनबाट निर्विरोध निर्वाचित अध्यक्ष श्री उमेश भट्टराई ज्यूलाई नबिन सन्चार परिवारको तर्फबाट सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

✍️ सम्पादन: नबिन सन्चार ड्ट कम

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha