
ताबुक, साउदी अरब –
गैरआवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समन्वय समिति, ताबुकको सातौं क्षेत्रीय महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। महाधिवेशनमार्फत आगामी कार्यकाल (२०२५–२०२७) का लागि नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ।
नव-निर्वाचित कार्यसमितिमा विभिन्न पेशा, अनुभव र क्षेत्रबाट आएका प्रतिनिधिहरूको सहभागिता रहेको छ। नयाँ टिमले प्रवासी नेपालीहरूको हकहित, एकता र सहयोगमा थप प्रभावकारी योगदान पुर्याउने विश्वास लिइएको छ ।।
🔷 2025-2027 कार्य समितिहरु
-
अध्यक्ष: बुद्धि प्रसाद बास्तोला
-
वरिष्ठ उपाध्यक्ष: दीपक कार्की
-
उपाध्यक्ष (१): रेशम लाल श्रेष्ठ
-
उपाध्यक्ष (२): प्रकाश थापा
-
सचिव: आइ. बि. गुरुङ
-
सह-सचिव: सुमन कार्की
-
कोषाध्यक्ष: प्रेम घिमिरे
-
सह-कोषाध्यक्ष: ओम ब. विक
-
यूवा संयोजक: शक्ती भट्ट
-
प्रवक्ता: नाम ब. बिक
🔷 कार्यसमिति सदस्यहरू:
-
श्री मदन श्रेष्ठ
-
सुबास बुढाथोकी (सुबास)
-
नविन लोप्चन
-
विकास झा
-
राजेश श्रीपाली
-
कुमार खड्का
-
समन्त अधिकारी
-
हेमन्त पौडेल
-
विरेन्द्र चौधरी
-
सुमन पौडेल
🔷 सल्लाहकार समूह:
-
संरक्षक / प्रमुख सल्लाहकार: भक्त ब. हमाल
-
सल्लाहकारहरू:
-
अजुन थापा
-
नर ब. खतिवडा
-
ओम थापा
-
युवराज पोखरेल
-
यस कार्यसमितिले ताबुकमा रहेका सम्पूर्ण नेपाली समुदायबीच आपसी सहयोग, सामाजिक एकता र संस्थागत मजबूतीको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। संघले सम्पूर्ण सदस्य, शुभेच्छुक तथा नेपाली समुदायसँग सहकार्य गर्दै अगाडि बढ्ने विश्वास व्यक्त गरेको छ।