बिहिबार, साउन १६, २०८२ | July 31, 2025

रियादको बथा स्थित नयाँ “Asian Relish Restaurant” को भव्य उद्घाटन

रियादको बथा स्थित नयाँ “Asian Relish Restaurant” को भव्य उद्घाटन

  • Naveen Sanchar

  • बिहिबार, असार ५, २०८२

  • 133
    Views
रियादको बथा स्थित नयाँ “Asian Relish Restaurant” को भव्य उद्घाटन

साउदी अरब — रियादको बथामा क्षेत्रमा नेपाली समुदायको स्वाद र सेवा केन्द्रित Asian Relish Restaurant को भव्य उद्घाटन सम्पन्न भएको छ।

उक्त रेस्टुरेन्टको उद्घाटन सउदी अरबस्थित नेपाली राजदूत डा. नरेश ढकालज्यूको प्रमुख आतिथ्यमा रिबन काटी र दियो बाली गरिनु भएको हो। कार्यक्रममा नेपाली दूतावासका पदाधिकारी, परिवारका सदस्यहरू तथा रियादमा बसोबास गर्ने नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

Asian Relish Restaurant मा नेपाली, चाइनिज, फिलिपिन्स, र साउदी खानाका विभिन्न परिकारहरू उपलब्ध छन्। साथसाथै, यहाँ आवश्यकताअनुसार हवाई टिकट बुकिङको समेत सुविधा प्रदान गरिएको छ, जसले सेवाग्राहीहरूलाई अझ सहजता दिने विश्वास लिइएको छ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha