आइतवार, फाल्गुन १०, २०८२ | February 22, 2026

एनआरएनए एनसीसी साउदीअरब द्वारा विद्यालयलाई कम्प्यूटर तथा प्रिन्टर हस्तान्तरण

एनआरएनए एनसीसी साउदीअरब द्वारा विद्यालयलाई कम्प्यूटर तथा प्रिन्टर हस्तान्तरण

  • Naveen Sanchar

  • बुधबार, बैशाख २४, २०८२

  • 336
    Views
एनआरएनए एनसीसी साउदीअरब द्वारा विद्यालयलाई कम्प्यूटर तथा प्रिन्टर हस्तान्तरण

साउदी अरव –
गैरआवासीय नेपाली संघ साउदी अरबको उपाध्यक्ष मनिश कोईरालाको संयोजकत्वमा रहेको परोपकारी समितिले “एक एनसीसी एक परियोजना” अन्तर्गत यही ६ एप्रिल २०२५ मंगलवारका दिन एक थान कम्प्यूटर र एक थान प्रिन्टर टासी बाल विकास आधारभूत विद्यालय-नाग्रेलाई हस्तान्तरण गरिएको छ।

काभ्रेपलाञ्चोक जिल्लाको सुदूर उत्तरपूर्वमा रहेको चौँरीदेउराली-२ नाग्रेमा रहेको उक्त विद्यालयलाई शैक्षिक सामग्रीको रूपमा प्रशासनिक तथा प्रशिक्षण प्रयोजनका लागी संघको सचिव तथा परोपकारी समिति सदस्य  धूर्वराज कटुवाल को साथमा क्षेत्रिय समन्वय समिति अलकासिमका यूवा संयोजक समिर केसी द्वारा स्थलगत अनुगमन गरी भौतिक उपस्थितिमा उक्त सामग्री विद्यालय प्रशासन तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई हस्तान्तरण गरिएको छ।

 

 

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha