बुधबार, फाल्गुन २८, २०८१ | March 12, 2025

हार्दिक आमन्त्रणा

हार्दिक आमन्त्रणा

  • Naveen Sanchar

  • शनिबार, फाल्गुन ३, २०८१

  • 150
    Views
हार्दिक आमन्त्रणा

त्रिवेणी साहित्य मञ्चको आयोजनामा

रचना वाचन शृङ्खला -६

Chasing an unknown 

Destiny (अपरिचितलाई पछ्याउँदै नियति )

कृति विमोचन तथा

Nepsisters ह्युटुब च्यानल सार्वजनिक

गर्ने कार्यक्रम रहेको छ ।

यस कार्यक्रममा यहाँका उपस्थित भएर कार्यक्रमको गरिमा बढाइदिन हुन हार्दिक आमन्त्रण गर्दछौं ।

स्थान, समय र ठेगाना निम्न प्रकार छ!!

मितिः ०२-१६-२०२५ रविवार

समयः मध्याह्न १२ः००-०३ः००

ठेगानाः 5650 Lancaster St, Harrisburg, PA 17111

                     -सचिव नारद प्रसाद आचार्य सुदामा


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha