बुधबार, फाल्गुन २८, २०८१ | March 12, 2025

हार्दिक निमन्त्रणा

हार्दिक निमन्त्रणा

  • Naveen Sanchar

  • शुक्रबार, फाल्गुन २, २०८१

  • 118
    Views
हार्दिक निमन्त्रणा

हार्दिक आमन्त्रणा
आगामी फेब्रुअरी १६ आइतबारका त्रिवेणी साहित्य मञ्चको आयोजनामा
रचना वाचन शृङ्खला -६
कृति विमोचन तथा
ह्युटुब च्यानल सार्वजनिक
गर्ने कार्यक्रम रहेको छ ।
यस कार्यक्रममा यहाँका उपस्थित भएर कार्यक्रमको गरिमा बढाइदिन हुन हार्दिक आमन्त्रण गर्दछौं ।

मितिः ०२-१६-२०२५ रविवार
समयः मध्याह्न १२ः००-०३ः००
ठेगानाः 5650 Lancaster St, Harrisburg, PA 17111
-त्रि .सा. म पेनसल्भेनिया अमेरिका

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha