सोमवार, फाल्गुन ५, २०८१ | February 17, 2025

रास्टिय कलाकार द्व्य टंक बुढाथोकी र प्रीति आले सांगितिक प्रस्तुति दिन ताबुक आईपुगे

रास्टिय कलाकार द्व्य टंक बुढाथोकी र प्रीति आले सांगितिक प्रस्तुति दिन ताबुक आईपुगे

  • Naveen Sanchar

  • बुधबार, जेष्ठ ३०, २०८१

  • 251
    Views
रास्टिय कलाकार द्व्य टंक बुढाथोकी र प्रीति आले सांगितिक प्रस्तुति  दिन ताबुक आईपुगे

नबिन संचार ताबुक साउदी अरेबिया

रास्टिय कलाकार द्व्य टंक बुढाथोकी र प्रीति आले लाई ताबुक Airport मा भव्य स्वागत गरिएको छ !!!आफ्नो सांगितिक प्रस्तुति दिन का लागि साउदी अरवको ताबुकमा आईपुगिसक्नु भएको छ  ।एन आर एन ए  आर सिसि ताबुक र रियाद ले आयोजना गर्न लागेको उक्त कार्यक्रम ताबुकमा यही १४ जुन र १६ जुन रियाद मा हुदैछ ।।

कलाकारको स्वागत को लागी आरसिसि ताबुकका पदाधिकारी  हरु एरपोर्टमा उपस्थिति  भैइ भब्य स्वागत गरिएको थियो।।।।।फोटोहरु

 

 

 

 

 

 

 



सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha