
नवीन सञ्चार साउदी अरव
कलाकार टंक बुढाथोकी र प्रिती आले प्रथम पटक साउदी अरव आउने भएका छन्। एन आर एन ए साउदी अरव मातहत का आरसिसी ताबुक र रियादले इद को अवसर पारेर दुई भिन्न भिन्न सहर मा कार्यकम आयोजना गर्न लागेको हो।
कार्यकम यही आउदो १४ जुन मा ताबुक शहर मा र १६ जुन मा रियाद मा हुने भए को छ। कार्यक्रमको लागी प्रवेश शुल्क साउदी रियल ५० तोकिएको छ। साउदीमा कार्यरत नेपालीहरुलाई मनोरञ्जन दिनुको साथै कार्यक्रमबाट बचेको रकमलाई साउदीमा बिभिन्न कारणले अलपत्र परेका नेपालीहरुको उद्दारको लागि नै सहयोग गर्ने आयोजक जनाएको छ।
साउदी अरेबिया पछिल्लो समय नेपाली कलाकार आउँने क्रम जारी छ। पारिवारिक समाजले धुर्मुस सुन्तली, पशुपति शर्मा,र झापाली समाजले प्रमोद खरेल लगत्तै द्वोय टंक बुढाथोकी प्रिती र आले आउन लागेका हुन ।
टंक बुढाथोकी का चर्चित गित हरु मन बिनाको धन ठुलो कि धन बिनाको मा ,कसरि कसरी ,कसरी कसरि २ ,चौरीको चाम्रो छुर्पी,मन बिना को २ बा आमा ,तोरी तेल लाएर कपाल कालो भो ,तोरी तेल २ ,तिम्रो फोटो देखाई देखाई ,टिक टक मा देखेको,रिबन चस्मा ,रातो गल्बंधी ,प्रणाम ,कसरी कसरी ३ रहेका छन् भने प्रिती आले का सोल्टी राजाको तुम्लेट, नयाँ साथी ,नानिको कहाँ पर्यो घर, भरिया बरि लै आदी रएका छन्।
कार्यक्रम हुने स्थान ताबुक क्षेत्र को लागि
कार्यक्रम हुने स्थान मिति र समय
मितिः १४ जून २०२४
समयः बिहान १० ०० बजे देखि ( स्थानीय समय साउदी अरब )
स्थानः तारिक मदिना ताबुक साउदी अरब
https://maps.app.goo.gl/BDzW29ydDffVRAcF8?g_st=iw
सम्पर्क
नर बहादुर खतिवडा ०५३ ६११ ००९७
बुद्धि प्रसाद बास्तोला ०५९ २२८ ८५६८
देवी बहादुर कार्की ०५९०९६६७०४
कार्यक्रम हुने स्थान रियाद क्षेत्र को लागि
स्थान:-एक्जिट -९ सोना मार्केट पछाडीको समर पार्टीहल
समय:-बिहान ११ बजे देखि
सम्पर्क:- १)महेश घिमिरे:-0540324027
२)जितेन्द्र थपलिया:-0561871780
३)दिपक रेग्मी:-059 984 1724
४)हेम सुवेदी:-0530288127
५) अमृत घिसिङ:-0570520332
६)देवेन्द्र विश्वकर्मा:-0533611076
७)अभिषेक खरेल:-0593226582
८) संजोग पाण्डे:-054 413 1826