शनिबार, फाल्गुन ९, २०८२ | February 21, 2026

साउदीको ताबुक शहरमा गायिका प्रिती आले तथा गायक/ सगीतकार टंक बुढाथोकी आउदै

साउदीको ताबुक शहरमा गायिका प्रिती आले तथा गायक/ सगीतकार टंक बुढाथोकी आउदै

  • Naveen Sanchar

  • सोमवार, जेष्ठ १४, २०८१

  • 422
    Views
साउदीको ताबुक शहरमा गायिका प्रिती  आले तथा गायक/ सगीतकार  टंक  बुढाथोकी आउदै

ताबुक नबिन संचार
आउँदै गरेको मुस्लिम समुदायको महान पर्व ईद अल अधा को पावन अवसरमा गैर आवासिय नेपाली संघ साउदी अरेबिया, क्षेत्रीय समन्वय समिति ताबुकको आयोजनामा हुन गई रहेको बृहत् सांगितिक कार्यक्रम २०२४ मा गायिका प्रिती आले तथा गायक/ सगीतकार टंक बुढाथोकी साउदीको ताबुक शहरमा आउँन लागेका हुन्।

हार्दिक निमन्त्रणा।।।।। हार्दिक निमन्त्रणा।।।।। हार्दिक निमन्त्रणा।।।।।
आउँदै गरेको मुस्लिम समुदायको महान पर्व ईद अल अधा को पावन अवसरमा गैर आवासिय नेपाली संघ साउदी अरेबिया, क्षेत्रीय समन्वय समिती ताबुकको आयोजनामा आउँदो १४ जुन २०२४ शुक्रबारको दिन हुन गैरहेको राष्ट्रिय ख्याती प्राप्त कलाकारद्वय प्रिती आले र टंक बुढाथोकीको सांगीतिक प्रस्तुति बृहत् सांगितिक कार्यक्रम २०२४ आयोजना गरिएको हुँदा तपाईँको गरिमामय उपस्थित साथै कार्यक्रम सभ्य भव्य बनाउनको लागि हार्दिक निमन्त्रणा गर्दछौं।।
कार्यक्रम हुने स्थान मिति र समय
मितिः १४ जून २०२४
समयः बिहान १० ०० बजे देखि ( स्थानीय समय साउदी अरब )
स्थानः ताबुक साउदी अरब
सम्पर्क
नर बहादुर खतिवडा ०५३ ६११ ००९७
बुद्धि प्रसाद बास्तोला ०५९ २२८ ८५६८
देवी बहादुर कार्की ०५९०९६६७०४
भवदीय
गैर आवासीय नेपाली संघ
क्षेत्रीय समन्वय समिति ताबुक साउदी अरेबिया


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha