बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

नेपाली जनप्रगतिशिल मंच साउदी को छैटौं अधिवेशनबाट रामचन्द्र वाग्ले अध्यक्ष मा निर्बिरोध निर्वाचित

नेपाली जनप्रगतिशिल मंच साउदी को छैटौं अधिवेशनबाट रामचन्द्र वाग्ले अध्यक्ष मा निर्बिरोध निर्वाचित

  • Naveen Sanchar

  • बुधबार, बैशाख ५, २०८१

  • 201
    Views
नेपाली  जनप्रगतिशिल मंच साउदी   को छैटौं अधिवेशनबाट  रामचन्द्र वाग्ले अध्यक्ष मा निर्बिरोध  निर्वाचित

नवीन सञ्चार साउदी अरव

नेपाली जनप्रगतिशिल मंच को छैटौं अधिबेशन २०२४/४/१२ मा साउदी अरव दम्माको रोजगाडेनमा प्रवासी नेपालिहरुको एकता हामी श्रमिक समस्या समाधान हाम्रो प्रतिबद्धता भने मुलनाराका साथ अधिबेशन सम्पन्न भयो।
अधिबेशनले वाग्ले को अध्यक्षतामा ४५ केन्द्रीय सदस्य सहिद महासचिव मा बासुदेब साप्कोटा चयन गरेको छ । प्रमुख अतिथि नेकपा माओवादी केन्द्र उपाध्यक्ष, पुर्ब उर्जा तथा जलस्रोत मन्त्री क. पम्फा भुषाल, बिशिस्ट अतिथि सचिव, पुर्ब संचार मन्त्री क. राम कार्की “पार्थ” ज् विशिष्ट अतिथि नेपाली दुतावास रियादका (DCM) उपनियोग प्रमुख डा. डमरू बल्लभ पौडेल ,बिशेश अतिथि नेपालि जनप्रगतिशिल मंच समन्वय समिति सदस्य तथा पश्चिम एसिया संयोजक सनि कुमार ओली , एन आर एन ए मध्य पूर्ब संयोजन  जोन आर्यल, कतार , युरोप युएई ओमन का अध्यक्ष प्रतिनिधि लगाएत साउदी मा संचालित विभिन्न पाटिका संगठनका प्रतिनिधि अध्यक्ष सस्था संघ समाजसेवी बुद्धिजिबी ब्यबसाय श्रमजीवी मजदुर दिदिबहिनी दाजुभाइहरुको लगभग ५०० सयको हाराहारी मा अधिबेशन भब्य सभ्य सम्पन भयको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha