शनिबार, माघ १८, २०८२ | January 31, 2026

साउदी अरवको अल खोबरमा प्रथम स्वर्गीय श्री लाल बहादुर महत स्मृति गोल्डकप २०२४ हुदै

साउदी अरवको अल खोबरमा प्रथम स्वर्गीय श्री लाल बहादुर महत स्मृति गोल्डकप २०२४ हुदै

  • Naveen Sanchar

  • आइतवार, चैत्र १८, २०८०

  • 122
    Views
साउदी अरवको  अल खोबरमा प्रथम स्वर्गीय श्री लाल बहादुर महत स्मृति गोल्डकप २०२४  हुदै

नवीन सञ्चार साउदी अरव

मुस्लिम धर्मालम्बीहरुको महान चाड ईदको सु-अवसरमा प्रथम स्वर्गीय श्री लाल बहादुर महत स्मृति गोल्डकप २०२४ यहि अप्रिल १०, २०२४ का दिन अल खोबर स्थित अल थुक्बाह खेल मैदानमा आयोजना हुँदै गरेको जानकारीका साथै साउदी अरबलाई कर्मथलो बनाउँदै आउनु भएका सम्पूर्ण खेल प्रेमी नेपाली महानुभावहरुलाई शसक्त सहभागी भई यस प्रतियोगितालाई भव्यताका साथ सफल बनाई दिनुहुन सम्पुर्णमा हार्दिक आमत्रण गर्दछ आयोजक टिम धन्यवाद ।

मिति – १० अप्रिल २०२४
समय -५ बजे
स्थान -अल खोबर स्थित अल थुक्बाह खेल मैदान
सम्पर्क
पदम महत ०५५७००३८२४


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha