बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

संयुक्त राज्य अमेरिकाको पोन्सिभेनिया राज्यको हेरिस्वर्ग सहरमा वसन्त पञ्चमी तथा सरस्वती पूजाको भव्य तयारी॥

संयुक्त राज्य अमेरिकाको पोन्सिभेनिया राज्यको हेरिस्वर्ग सहरमा वसन्त पञ्चमी तथा सरस्वती पूजाको भव्य तयारी॥

  • Naveen Sanchar

  • मङ्लबार, माघ १६, २०८०

  • 1.1K
    Views
संयुक्त राज्य अमेरिकाको पोन्सिभेनिया राज्यको हेरिस्वर्ग सहरमा वसन्त पञ्चमी तथा सरस्वती पूजाको भव्य तयारी॥

नारदप्रसाद आचार्य अमेरिका। 

माघ १६, २०८० साल, मंगलवार॥
 संयुक्त राज्य अमेरिकाको पोन्सिभेनिया राज्यको हेरिस्वर्ग सहरमा वसन्त पञ्चमी तथा सरस्वती पूजाको पावन अवसरमा बृहत् कार्यक्रम आयोजना गरिएकोछ ।
 
त्रिवेणी साहित्य मञ्च र हिन्दूधर्म तथा सांस्कृतिक सङ्गठन अन्तर्गत नेपाली शिक्षा कार्यक्रमको संयुक्त आयोजनामा कार्यक्रम भव्यरूपमा हुँदैछ।
 
फरवारी १०-२०२४ शनिवारको दिन समय प्रातः ०९ः०० बजेबाट १२ः०० बजेसम्म स्थानीया मन्दिर श्रीलक्ष्मीनीरायण हरिहर धाम
ठेगानाः 5650 Lancaster st HBG PA 17111हुने भएको छ। 
 
कार्यक्रमका  विशेष आकर्षणहरू निम्न छन्।
१ अक्षरारम्भ- बालबालिकाहरूलाई।
२ बाल प्रतिभाबाट रचना वाचन।
३ हाजिरी जवाफ प्रतियोगिता बालबालिकाहरूबाट।
४ मध्यान्हमा दिवा-प्रसादी।
 
यस समारोहमा यहाँ र यहाँका स-परिवारलाई भव्य स्वागत गर्दछ


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha